Techie IT
१२ असार २०७९, आईतबार

नदीमा डुबेर १० वर्षीय बालकको मृत्यु


काठमाडौं, भदौ ३०

रुपन्देहीको कोटईमाई गाउँपालिका-२ गुलरिया बस्ने सुनिल कुमार हरिजनको १० वर्षीय छोरा अरुण हरिजनको नदीमा डुबेर मृत्यु भएको छ ।

सोही ठाउँस्थित दानव नदीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्