Techie IT
९ असार २०७८, बुधबार

महालक्ष्मीका नगर प्रमुखलाई कोरोना पुष्टि


ललितपुर, भदौ ३०
ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले  बताए ।  “म हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु ।” उनले रासससँग भने ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्