Techie IT
१९ असार २०७९, आईतबार

कुलमानको प्रस्ताब नआएपछि प्रचण्ड हानिएर पुगे बालुवाटार


काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक पदमा कुलमान घिसिङलाई फेरि नियुक्ति गर्ने सोमबार साझँ बसेको मन्त्रीपरिषदको बैठकको कुनै एजेन्डा नरहेको थाहा पाएपछि मन्त्रीपरिषदको बैठक बसिरहेकै बेला प्रचण्ड हानिएर बालुवाटार पुगेका छन । कुलमानको भदौं २८ गते ४ बजे कार्यकाल सकिएको छ ।

२९ गते उच्च अदालत पाटनले कुलमानको पालामा दुई हजार मेघावट विद्युत खरिद सम्झौता (पीपीए) कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ, तर पनि नेकपाको माओवादी पक्ष जसरि पनि कुलमानलाई पुनर्नियुक्ति गरेर प्राधिकरणमा ल्याउन प्रधानमन्त्री केपी ओलीलाई दवाब दिइरहेको छ ।

उच्च अदालत पाटनको अन्तरिम आदेशको पत्र यस्तो छ ।

No description available.


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्