“सिपाही वार्षिक-२०७६” र “THE SHIVAPURI” जर्नलका उत्कृष्ट लेखकहरुलाई पुरस्कार वितरण

काठमाडौं, भदौ २९
सिपाही वार्षिक २०७६ र THE SHIVAPURI जर्नलका उत्कृष्ट लेखकहरुलाई एक विषेश कार्यक्रमकाबिच यही भाद्र २९ गते सोमवार प्रधान सेनापति पूर्णचन्द्र थापाले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका छन् ।
उक्त समारोहमा प्रधानसेनापति श्री थापाले “सिपाही वार्षकक-२०७६” र “ THE SHIVAPURIजर्नलमा प्रकाशीत लेख रचनाहरु मध्ये प्रथम हुने सहायक रथी सन्तोष बल्लभ पौडेल, द्धिप्तिय हुने प्रमखु सेनानी अनल कुमार बढुाथोकी र तृतीय हुने प्रमखु सेनानी सनुधर प्रताप नसंहलाई क्रमश; रु.५०,०००.-, रु.३५,०००।– र रु.२५,०००।– नगर परुस्कार तथा कदर -पत्र प्रदान गरेका थिए ।
त्यसैगरी अन्त्य ७ जना लेखकहरुलाई सान्त्त्वना परुस्कार स्वरुप जनही नगद रु.१०,०००।– र कदर-पत्र प्रदान गरेका थिए । उक्त कायकक्रममा लेख, रचनाहरुको मुल्याङ्कन गर्नु हुने गैर सैनिक र वर्ग तथा सैन्य व्यक्तिहरुलाईसमेत प्रधान सेनापति थापाले कदर पत्र प्रदान गरेका थिए ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्