Techie IT
१० कात्तिक २०७८, बुधबार

यूएनडीपीले अंगोलालाई ३० लाख डलर अनुदान सहयोग दिने


अमेरिका । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले अंगोलासँग तीन मिलियन अमेरिकी डलर प्रदान गर्ने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको छ । युएनडीपी आवासीय प्रतिनिधि एडो स्टोर्कसँग हस्ताक्षर समारोहमा सहभागी हुँदै अंगोलाका अर्थव्यवस्था र योजना मन्त्री मारियो क्याटानो जोआले उक्त सम्झौताले अनौपचारिक अर्थव्यवस्थालाई पुनर्संरचना कार्यक्रमको दायराभित्र ल्याउन सहयोग पु-याउने बताएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्