Techie IT
१२ साउन २०७८, मंगलबार

भारतमा घट्यो संक्रमण

गएको चौबिस घण्टामा ३० हजार ९३ नयाँ संक्रमित


काठमाडौं ।

भार्तमा पछिलो समयमा को्रोना संक्रमणद्र घट्दो क्रममा रहेको छ । गएको चौबिस घण्टामा भा्रतमा ३० हजार ९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यस्तै सोही अवधिमा कोरोनाका का्रण ३७४ जनाको मृत्यु भएको छ ।

यस्तै यही अवधिमा ४५ हजार २ सय ५४ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ११ लाख ७४ हजार ३२२ पुगेका छन् ।

यस्तै को्रोनाका कारण भारतमा अहिले सम्म ४ लाख १४ हजार ४ सय ८२ जनाको मृत्यु भएको छ । ३ करोड ३ लाख ५३ हजार ७१० जना कोरोना संक्रमणमुक्त भएको भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा ४१ करोड १८ लाख ४६ हजार भन्दा धेरै नागरिकले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्