Techie IT
आईतबार, असोज ११,२०७७

प्रधानमन्त्री ओलीद्वारा बधाई तथा शुभकामना


काठमाडौं,साउन ३१

प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले आज बिहान ट्विट गर्दै भारतका जनताको थप प्रगति र समृद्धिको कामना गरेको राससले जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्