सिंहदरबार प्रवेश गर्ने क्रममा कर्मचारी तथा सेवाग्राही

काठमाडौं,साउन २१
मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण द्वारबाट प्रवेश गर्ने क्रममा कर्मचारी तथा सेवाग्राही । गृह मन्त्रालयका अनुसार ‘कोभिड १९’ को सङ्क्रमित बढेसँगै सिंहदरबार प्रवेशमा कडाई गरिएको छ ।
तस्बिर :रासस



क्याटेगोरी : फिचर
तपाईको कमेन्ट लेख्नुहोस्