Techie IT
सोमबार, वैशाख ६,२०७८

राष्ट्रिय कार्यकर्ता भेलामा११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुको उपस्थिति


काठमाडौँ ।

 नेकपा एमालेको माधव-झलनाथ समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा राखिएको भेलाको अध्यक्षता नेता झलनाथ खनालले गरेका छन् । भेलामा एमालेका ११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुको उपस्थिति रहेको छ।


क्याटेगोरी : फिचर, राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्