Techie IT
सोमबार, असोज १२,२०७७

सुनसान राजधानी (फोटो फिचर)


काठमाडौं,भदौ ४।

निषेधाज्ञाको पहिलो दिन बिहीबार काठमाडौँको माइतीघर ९तीनकुने सडकखण्डमा देखिएको सुनसान सडक । कोरोना भाइरसको महामारी बढ्दै गएपछि काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेका छन् ।

No description available.

No description available.

निषेधाज्ञाको पहिलो दिन बिहीबार काठमाडौँको माइतीघर -तीनकुने सडकखण्डमा देखिएको सुनसान सडक ।

No description available.

निषेधाज्ञाको पहिलो दिन बिहीबार काठमाडौँको न्यूरोड सडकमा अतिआवश्यक कामका लागि हिँडेका हो, होइन भनी जाँच गर्दै ट्राफिक प्रहरी । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा लागू गरेका छन् ।

No description available.

काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा गरेपछि बिहीबार सुनसान देखिएको न्यूरोड।

No description available.

काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेपछि बिहीबार सुनसान देखिएको सिंहदरबार अगाडिको सडक ।रासस

 

 


क्याटेगोरी : फिचर


तपाईको कमेन्ट लेख्नुहोस्