सुनसान राजधानी (फोटो फिचर)

काठमाडौं,भदौ ४।
निषेधाज्ञाको पहिलो दिन बिहीबार काठमाडौँको माइतीघर ९तीनकुने सडकखण्डमा देखिएको सुनसान सडक । कोरोना भाइरसको महामारी बढ्दै गएपछि काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेका छन् ।
निषेधाज्ञाको पहिलो दिन बिहीबार काठमाडौँको माइतीघर -तीनकुने सडकखण्डमा देखिएको सुनसान सडक ।
निषेधाज्ञाको पहिलो दिन बिहीबार काठमाडौँको न्यूरोड सडकमा अतिआवश्यक कामका लागि हिँडेका हो, होइन भनी जाँच गर्दै ट्राफिक प्रहरी । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा लागू गरेका छन् ।
काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा गरेपछि बिहीबार सुनसान देखिएको न्यूरोड।
काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेपछि बिहीबार सुनसान देखिएको सिंहदरबार अगाडिको सडक ।रासस
क्याटेगोरी : फिचर
तपाईको कमेन्ट लेख्नुहोस्