श्रद्धाञ्जलि अर्पण गर्दै (फोटो फिचर)
काठमाडौं,भदौं ३
राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजन । राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा सोमबार साँझ ५ः५५ बजे आफ्नै निवास काठमाडौँको लैनचौरमा निधन भएको हो ।
श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजन
राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्तिम संस्कारका क्रममा पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि पुुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, प्रधानसेनापति पूर्णचन्द थापालगायत ।रासस
क्याटेगोरी : फिचर
तपाईको कमेन्ट लेख्नुहोस्