Techie IT
सोमबार, असोज १२,२०७७

श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा मङ्गलबार देखिएका केहि तस्बिरहरु (फोटो फिचर)


काठमाडौं,२७ साउन
श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा मङ्गलबार ललितपुरको कृष्ण मन्दिर परिसरमा राधाकृष्णको वेशभूषामा बालबालिका । कोभिड–१९ को कारण यस वर्ष कृष्ण मन्दिर बन्द गरिएको छ ।

No description available.

No description available.

कोभिड-१९ को कारण श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा मङ्गलबार सुनसान देखिएको ललितपुरको पाटन दरबार क्षेत्र ।

No description available.

श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा मङ्गलबार ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिर परिसरमा पूजा गर्दै भक्तजन । कोभिड–१९ को कारण यस वर्ष मन्दिर बन्द गरिएको छ ।

No description available.

श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा मङ्गलबार ललितपुरको पाटन दरबार क्षेत्रमा कृष्ण बनाएर ल्याइएको बालक ।

No description available.

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा मङ्गलबार कैलालीको घोडाघाोडी–१ सुखड्मा भगवान् कृष्णकोे पोसाकमा सजिएर मख्खन खाँदै एक बालक । तस्बिर :रासस

 


क्याटेगोरी : फिचर


तपाईको कमेन्ट लेख्नुहोस्