Techie IT
बिहीबार, कात्तिक १३,२०७७

तिनधारा झरनामा रमाउँदै आन्तरिक पर्यटक


काठमाडौं ।

काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरनामा रमाउँदै युवा ।

No description available.

काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरनामा मनोरञ्जन लिँदै आन्तरिक पर्यटक ।

No description available.

काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना हेर्न जाँदै र झरना हेरेर आउँदै गरेका आन्तरिक पर्यटक । झरना प्रचारप्रसारको अभावले गर्दा ओझेलमा परेको स्थानीयवासी बताउँछन् ।

No description available.

No description available.

रासस


क्याटेगोरी : फिचर


तपाईको कमेन्ट लेख्नुहोस्