Techie IT
बुधबार, मंसीर १०,२०७७

जोखिम मोलेर यात्रा

खोलामा पुल नहुँदा स्थानियहरु कष्टकर यात्र गर्न बाध्य भएका छन् ।


काठमाडौं,साउन १९
कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा पुल नहुँदा स्थानियहरु कष्टकर यात्र गर्न बाध्य भएका छन् । टाकुल्ला खोलामा आएको बाढीमा जोखिम मोलेर गाडी तारिंदै । यात्रुहरु , खोलामा पुल नहुँदा खोलामा आएको बाढीमा हाम्फालेर जोखिमपूर्ण यात्रा गर्दै स्थानीय बासिन्दाहर।
रासस

क्याटेगोरी : फिचर, विविध


तपाईको कमेन्ट लेख्नुहोस्