logo

राष्ट्रपति भण्डारी एमालेकी हुन् कि राष्ट्रकी ?



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी निजी सचिवालय सदस्य सुमित्रा थापाले राष्ट्रपति भण्डारी विश्वको शक्तिशाली महिलाहरुको सूचीमा ५२ औं स्थानमा परेको भन्दै सामाजिक सञ्जाल फेसबुकबाट बधाइ दिइन् ।

नेपालको पहिलो महिला राष्ट्रपति भण्डारी शक्तिशाली महिलाको सूचीमा पर्नु आम नेपालीका लागि गौरवको विषय पनि हो । राष्ट्रपति भण्डारीकी सचिवालय सदस्य थापाले भण्डारीलाई मात्र नभइ आम नेपालीलाई शुभकामना दिएकी छन् ।
थापाले राष्ट्रपति भण्डारीले शुभकामना त दिएकी छन्, तर उनले राष्ट्रपति भण्डारीलाई राष्ट्रको प्रमुख नभइ एमालेको नेताको रुपमा फोटो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् ।

एमालेको झण्डा र पोष्टमा राष्ट्रपति भण्डारीको फोटो राखेर शुभकामना दिनुले राष्ट्रपति राष्ट्रको नभइ एमालेको भएको देखाउन खोजिएको छ ।

संविधानअनुसार राष्ट्रपति निर्वा्चित भएको ब्यक्तिले कुनै पनि पार्टी सदस्य परित्याग गर्नुपर्छ । राष्ट्रपति भण्डारीले पनि राष्ट्रपति भएलगत्तै पार्टी सदस्यता परित्याग गरेकी हुन् ।

राष्ट्रपति भण्डारीकी निजी सचिवालय सदस्य थापा यसअघि एमाले निकट युवा संघ नेपालमा आवद्ध थिइन् । थापाले आफ्नो फेसबुकमा राष्ट्रपतिकी सचिवालय तथा युवा संघ नेपालमा आवद्ध रहेको उल्लेख गरेकी छन् ।  खवरडवली अनलाईनले लेखेको यो समाचार अहिले सामाजिक सञ्जालमा भाईरल बनेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...

यसपालिको दशैं सुदूरपश्चिम प्रदेशमा सुदूर पर्यटनमा टेवा

नेपालीहरुको महान् चार्ड दशैं अब नेपालीहरुको घर घरमा आउँदैछ । विदेशिएका नेपाली दाजुभाईहरु दशैं मनाउन आफ्नो घर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै