logo
565 x 90 pixel-01.png

प्रधानसेनापति थापा आजबाट भारतिय प्रधानसेनापति

नयाँ दिल्ली पौष २८

भारतीय राष्ट्रपति रामनाथ कोभिन्दले नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । राष्ट्रपति कोभिन्दले आज पौष २८ गते शनिवार भारतको राजधानि नयाँ दिल्लीको राजपथ स्थित राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमकाविच उक्त दर्ज्यानि चिन्ह प्रदान गरेको हो ।

कार्यक्रममा भारतिय रक्षामन्त्रि सुवास भामरी, भारतिय स्थल, हवाई र जलसेनाध्यक्षहरुको समेत सहभागिता रहेको भारतिय राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनान्चालिस वर्ष नेपाली सेनाको विभिन्न ईकाईहरुमा सेवा गरि सकेका थापा सन् १९८० मा नेपाली सेनाको लफ्टिनेन्ट पदबाट सेवामा प्रवेश गरेका थिए ।

भारतिय प्रधानसेनापतिलाई नेपालको मानार्थ प्रधानसेनापति र नेपालका प्रधानसेनापतिलाई भारतको मानार्थ प्रधानसेनापतिको रुपमा सुशोजित गर्ने परम्परा छ । भारतिय प्रधान सेनापति विपिन रावतलाई नेपालका राष्ट्रपति विध्यादेवि भण्डारीले सन् २०१७ मा नै नेपालको मानार्थ प्रधानसेनापतिको दर्ज्यानि चिन्ह प्रदान गरि सकिएको छ । सन् १९५० मा भारतिय प्रधानसेनापति कोडानडेरामाडाप्पा कारियाप्पालाई प्रथम पटक नेपालको मानार्थ प्रधानसेनापतिको दर्ज्यानि चिन्ह प्रदान गरेपछि यो क्रम निरन्तर चलिरेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

लागुऔषध सहित ४ जना पक्राउ

प्रहरीले छुटाछुट्टै घटनामा लागुऔषध सहित ४ जना पक्राउ गरिएको छ । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको...

सार्वजनिक स्थानमा हातपात गर्न खोजेको अभियोगमा पक्राउ

मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा ३ जना किशोरीहरुलाई हातपात गर्न खोजेको अभियोगमा थाहा नगरपालिका- १०...

नक्कली कागजात बनाउने पक्राउ

सक्कली सर्टिफिकेट, सवारी अनुमतिपत्र, नागरिकता लगायतमा रहेको नाम हटाई नक्कली नाम राखी विभिन्न प्रयोजनका कागजात...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै