logo
565 x 90 pixel-01.png

पुर्णिमा विकास बैंकको ११ औं साधारणसभा

सुलसुले

बुटवल, पुष २७

 

क्षेत्रीय स्तरको पुर्णिमा विकास बैंक भैरहवा रुपन्देहीले ११ औं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ । भैरहवा स्थित पौवा होटलको सभाहलमा ईं सुरज उप्रेतीको अध्यक्षतामा भएको साधारण सभाले ११ दशमलव ३७ प्रतिशत लाभांस पारित गरेको छ । जसमा नगद लाभांस तीन करोड चार लाख ५९ हजार छ सय ६८ रुपैयाँ र सोको कर प्रयोजनको लागि २९ लाख ८४ हजार आठ सय तीन रुपैयाँ रहेको छ । भने, बाँकी दुई करोड ६२ लाख, ५१ हजार छ सय रुपैयाँ बोनश सेयर दिने निर्णय साधारण सभाबाट पारित भएको बैंकले जनाएको छ ।

रुपन्देही, नवलपरासी र चितवन गरी तीन जिल्ला कार्य क्षेत्रको अनुमति पाएको बैंकले सेवाग्राहीलाई दिने सेवा सुविधामा परिमार्जित गर्दै लैजाने नीति अनुरुप रेमिट्यान्स सेवा, सामाजिक सुरक्षा भक्ता भुक्तानी, मोबाईल बैकिङ्ग र सि–आश्वा लगायतका सेवासुविधाहरु दिनुका साथै सामाजिक उत्तरदायित्व बहन गर्दै, वित्तीय साक्षरता र बैंकिङ पहुँचको लागि ग्रामिण क्षेत्रमा शाखा विस्तार गर्दै ग्रामिण भेगका जनताको जिवनस्तर उकास्ने तर्फ केन्द्रित भएको बैंकले जनाएको छ ।

बोनस सेयर जारी सँगै ५५ करोड १२ लाख ८३ हजार चौध रुपैयाँ चुक्तापुँजी भएको बैंकले ११ वटा शाखा कार्यालयहरु मार्फत तीन अर्ब तीस करोड निक्षेप संकलन गरी तीन अर्ब सात करोड कर्जा प्रवाह गरेको छ । भने, भैरहवामा प्रधान कार्यालय रहने एक मात्र विकास बैंक हो ।

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

लागुऔषध सहित ४ जना पक्राउ

प्रहरीले छुटाछुट्टै घटनामा लागुऔषध सहित ४ जना पक्राउ गरिएको छ । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको...

सार्वजनिक स्थानमा हातपात गर्न खोजेको अभियोगमा पक्राउ

मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा ३ जना किशोरीहरुलाई हातपात गर्न खोजेको अभियोगमा थाहा नगरपालिका- १०...

नक्कली कागजात बनाउने पक्राउ

सक्कली सर्टिफिकेट, सवारी अनुमतिपत्र, नागरिकता लगायतमा रहेको नाम हटाई नक्कली नाम राखी विभिन्न प्रयोजनका कागजात...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै