logo
565 x 90 pixel-01.png

एनएमबी बैंकको २३ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, पुुस २७
एनएमबी बैंक लिमिटेडले आफ्नो २३ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले यही पुस २६ गते, बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७४/०७५ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । बैंकको उपर्युक्त बोनस सेयर पश्चात चुक्ता पुँजी नौ अर्ब ६१ करोड ८१ लाख पुग्नेछ । हाल बैंकले एक सय १० वटा शाखा, चार वटा एक्सटेन्सन काउन्टर तथा ९७ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
   (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ग्लोबल आईएमई बैंक र चिरायु नेशनलबीच सम्झौता

ग्लोबल आईएमई बैंक चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रालिबीच सम्झौता भएको छ । बैंकले चिरायुुले...

एनएमबी बैंकद्वारा छानामा राखिने विशेष मोडलको सौर्य ऊर्जा खरिद सम्झौता

एनएमबी बैंकले सौर्य ऊर्जा खरिद सम्झौता गरेको छ । बैंकले सौर्य ऊर्जा उत्पादक सरल ऊर्जा नेपाल प्राइभेट लिमिटेड...

महालक्ष्मी विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता

महालक्ष्मी विकास बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै