logo
565 x 90 pixel-01.png

लागूऔषध चरेससहित एक जना पक्राउ

 

आशिष बहादुर सिंह
बझाङ, पुस २७
जिल्ला प्रहरी कार्यालयको सक्रियतामा दुई किलो ४८० ग्राम लागूऔषध चरेससहित एक जना प्रक्राउ परेका छन् । प्रक्राउ पर्नेमा कैलाली जिल्ला चुरे नगरपालिका वडा नम्बर ५ घर भएका २१ वर्षीया जयबहादुर धामीलाई मंगलबार राति बझाङको बुंगल नगरपालिका वडा नम्बर ३ विजगडामा रहेको अस्थायी प्रहरी बिट विजगडाबाट प्रहरी नायब निरीक्षक नैन सिंह भाटको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई प्रक्राउ गरेको हो । रोयल इन्फिइल्ड लेखिएको अन टेष्ट मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालकले प्रहरीलाई धकटपकट गरी भागेको प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताए । मोटरसाइकलको पछाडि बसेका धामी र मोटर साइकल भने प्रहरीले नियन्त्रणमा लिन सफल भएको डीएसपी धितालले बताए । भाग्ने व्यक्तिको खोजतलास भइरहको उनको भनाइ छ । मोटरसाइकल पछाडि बसेका धामीले समातेको झोलाबाट हाते झोला एक थाल, राहदानी एक थान जयबहादुर धामीको नागरीकता प्रमाण पत्र एक थान, जयबहादुर धामीको नामको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको रसिद र सिल्भर स्क्रिन फुटेको मोबाइल एक थान फेला परेको प्रहरीले जनाएको छ ।
  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

निर्माणसँगै भत्किँदै गौर स्मार्टसिटी !

रौतहटको सदरमुकाम गौर नगरपालिका निर्माणसँगै भत्किन सुरु गरेको छ । अर्बौंको लगानीमा निर्माण भइरहेको गौर नगर...

विमानस्थलको निर्माण कार्य गुणस्तरहीन

जिल्लास्थित मनमाया राई खानीडाँडा विमानस्थलको निर्माणाधीन रिटर्निक वाल ठेकेदारले गुणस्तरहीन बनाइरहेको पाइएको...

मैतीदेवी पेट्रोलियम सप्लायर्स र चुच्चेपाटी फ्युल सेन्टरमा सिलबन्दी

मिटर बिगारेर पेट्रोल र डिजेल बिक्री गरेको पुष्टि भएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले काठमाडौंको मैतीदेवीमा...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै