logo
565 x 90 pixel-01.png

करोडौं मूल्यको ३० किलो चरेससहित बाँकेमा तीन पक्राउ

बाँके, पुस २७
ठूलो परिमाणको लागूऔषधसहित बाँकेमा तीन जना पक्राउ परेका छन् । प्रदेश प्रहरीको टोलीले कोहलपुर ९ कौशिल्या मेमोरियल हास्पिटल अगाडिबाट मंगलवार राति ८ बजे उनीहरुलाई पक्राउ गरेको बताएका छन् । प्रदेश नं. ५ प्रहरी अनुसन्धान ब्युरो नेपालगञ्ज शाखाका प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा खटिएको टोलीले ३० किलो चरेससहित सल्यान कुपिन्देह नगरपालिका ८ का ५२ वर्षीय कालीमान बुढा, सुर्खेत गुर्भाकोट १ का ३८ वर्षीय बुद्धबहादुर रिजाल र पश्चिम रुकुम मुसिकोट ६ का ५० वर्षीय बलबहादुर बुढालाई ३० किलो चरेससहित पक्राउ गरेको हो । पक्राउ गरिएको चरेसको अन्तर्राष्ट्रिय बजार मूल्य करोडौं भएको बताइएको छ । पक्राउ परेका तीनै जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले बताएको छ ।   (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

निर्माणसँगै भत्किँदै गौर स्मार्टसिटी !

रौतहटको सदरमुकाम गौर नगरपालिका निर्माणसँगै भत्किन सुरु गरेको छ । अर्बौंको लगानीमा निर्माण भइरहेको गौर नगर...

विमानस्थलको निर्माण कार्य गुणस्तरहीन

जिल्लास्थित मनमाया राई खानीडाँडा विमानस्थलको निर्माणाधीन रिटर्निक वाल ठेकेदारले गुणस्तरहीन बनाइरहेको पाइएको...

मैतीदेवी पेट्रोलियम सप्लायर्स र चुच्चेपाटी फ्युल सेन्टरमा सिलबन्दी

मिटर बिगारेर पेट्रोल र डिजेल बिक्री गरेको पुष्टि भएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले काठमाडौंको मैतीदेवीमा...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै