logo
565 x 90 pixel-01.png

अनुगमनको कमी : मारमा जनता

काठमाडौँ, पुस २६
देशभर वा उपत्यकामा जनसख्ँया वृद्धि भएसगैँ बस्ती पनि तीव्र रुपमा बढिरहेको छ । उब्जनी हुने जमिन प्रत्येक दिन घडेरीमा खण्डित हुदैँ गएको छ । धारा, कुवा, मठमन्दिर, चौतारी प्रत्येक दिन मासिदैँ गएको छ भने गुठी र सरकारी जग्गा हरेक दिन व्यक्तिको नाममा नामसारी हुदैँ गएको छ । सरकारको मापदण्ड र बाटो मिचेर घर बनाउनेहरुको पनि यँहा कमि छैन ।

राजनितिक आडमा र आर्थिक चलखेलको कारणले यस्तो कार्य दिनप्रतिदिन बढेको पाइन्छ भने अनुगमन मौलाएको छ । दुई तले घरको नक्सा पास गरि चार तले घर ठडयाउने यहाँ प्रशस्तै भेटिन्छन् । घर बनाउछन्,कोठा र मँहगो भाँडामा लगाउछन् भने कोठा बस्नेलाई चाहिने सेवासुविधा दिनुपरेपछि चाहिँ घरबेटीहरु पछि हट्छन् ।

सटरभाँडामा लिएर व्यवसायी गर्नेहरुले मँहगो सटरभाँडाकै कारणले गर्दा सटरभाँडा समेत जोडेर सामानको भाउ तय गर्दछन् । तर न यस्को सम्बन्धित मन्त्रालय ले नै अनुगमनमा हात अघि सारेको पाइन्छ न त सरकारले घरभाँडा निर्धारणसम्बन्धी कुनै निर्णय अघि सारेको छ । घरबेटीले मँहगो भाँडामा कोठामा मान्छे राख्छन् तर सरकारलाई कर तिर्दैनन् ।

न भाँडा बस्नेले छतमा लगेर लुगा सुकाउन पाँउछन् न त भनेको बेलामा पानी । धारामा पानी नआएपनि पानीको पैसा तिर्न बाध्य छन् भाँडावाल । पिउनेपानीको लागि ५०-६० रुपिँया हालेर जारको पानी किन्नुपर्छ भने फोहोरको पैसा सरकारले तोकेभन्दा डबल तिर्नुपर्छ । बत्तीको शुल्क पनि प्रतियुनिट बार छ भने पन्ध्रको दरले लिन्छन् ।

हप्ताको एकचोटि लुगा धुन र नुहाउनको लागि भनेर घरबेटीहरुले भाँडामा बस्नेहरु सँग पैसा उठाई पानी बोक्ने ट्याङकर बोलाउछन् । टँयाङकरले खोलाको पानी भरेर ल्याउने तर त्यही पानी पनि बाटोमा टयाँकर हल्लेर आधा हुने हुदाँ रिजर्भ ट्याङकीमा आधा मात्र पानी जान्छ। एक ट्याङकर पानीको ५-७हजार पर्दछ । ट्याङकरले बाटो र टयाङकरको बनावटहेरि पैसा लिने गर्दछ ।

कोठावालमा लिएर बस्नेलाई न सु:ख छ न सुविधा नै । सरकारले घरबेटीलाई नै भाँडा तोक्ने अधिकार दिदाँ कोठा भाँडामा लिएर बस्नेहरुलाई निकै समस्या भएको छ । यसैसम्बन्धमा उपभोक्तावादी रामबहादुर थापा भन्छन्, अनुगमन नहुँदा राज्यले लिनुपर्ने राजस्व लिन सकिरहेको छैन । घरभाँडा मँहगो हुँदा जनता मारमा परिरहेका छन् भने जनताले पैसा तिरेपछि पाउनुपर्ने सेवासुविधा पनि पाएका छैनन्

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चलानी पुर्जीका भरमा जडीबुटी तस्करी

जाजरकोटमा मूल्यवान सेतोचिनी लगायतका जडीबुटीको चोरी निकासीको क्रम रोकिएको छैन । जिल्लाको बारेकोट गाउँपालिकाको...

यातायात व्यवसायीले सरकारलाई घुडाँ टेकाउनसम्म टेकायो ।

सेवा दिने नाममा २०१८को ऐनमार्फत नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसघ सिडियो कार्यालयबाट दर्ता भई सञ्चालनमा...

स्थानीय तहमा बैक नहुँदा कामकाज प्रभावित

डोटीका स्थानीय तहमा बैंक नहुँदा सरकारी कामकाजमा समस्या हुन थालेको छ । जिल्लाका कुल नौ स्थानीय तहमध्ये दीपायल...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै