logo
565 x 90 pixel-01.png

होलिकाको छ करोड ७५ लाख ऋण लगानी

बाँके, पुस २५
होलिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । जिल्ला सहकारी संघ लिमिटेड बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदीको प्रमुख आतिथ्यमा भएको वार्षिक साधारणसभा कार्यक्रमको अध्यक्षता होलिका सहकारीका अध्यक्ष विजया धितालले गरेकी थिइन् । होलिका बचत तथा ऋण सहकारी संस्थाले यस वर्ष छ करोड ७५ लाख ४४ हजार रुपैयाँ ऋण लगानी गरेको अध्यक्ष धितालले बताइन् । गत वर्ष सहकारीले छ करोड २९ लाख ५७ हजार ऋण लगानी गरेको थियो भन्ने सेयर सदस्यहरुलाई विभिन्न शीर्षकमा ऋण लगानी गरिएको उक्त सहकारीले जनाएको छ । होलिकाले साधारणसभा नेपालगञ्जको भेरी प्राविधिक शिक्षालयको हलमा सञ्चालन गरेको थियो । सहकारीलाई विभिन्न समयमा योगदान गरेको सदस्य तथा पदाधिकारीहरुलाई सम्मानसमेत गरेको थियो । सम्मानित हुनेहरुमा असल ऋणीतर्फ गोमती नाउँ र वसुन्धरा खत्री, ज्येष्ठ नागरिकतर्फ अष्टराज श्रेष्ठ र भद्रकाली कामी, चाडपर्व बचततर्फ निलम ज्ञवाली, उपचार बचततर्फ सृजना अर्याल, गहना बचततर्फ विजया धिताल, शिक्षा बचततर्फ योजना डाँगी, बाल बचततर्फ शशी पन्त, रियान्स थापा, कृतिका थापा, मानसा बूढामगर, निष्कर्ष थारु, नैन्सी थापालगायत रहेका छन् । जिल्लाकै पुरानो सहकारीमध्ये एक हो होलिका बचत सहकारी संस्था हो उक्त सहकारीमा यस वर्ष मात्र चार करोड ३८ लाख ७७ हजार निक्षेप सङ्कलन गरेको अध्यक्ष धितालले जानकारी दिइन् । सहकारीको शनिबार नै नयाँ कार्यसमिति चयनसमेत गरिने सहकारीकी अध्यक्ष धितालले बताइन् ।  
             (आर्थिक  दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको तयारी पूरा

चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुन लागेको ‘कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी’को तयारी पूरा...

कृषिमा रमाउँदै आले

प्रायः सेना/प्रहरीबाट सेवा निवृत्त भएपछि विदेश जाने वा सुरक्षागार्डको जागिर पहिलो रोजाइमा पर्छ । अझ बन्दुक...

उत्कृष्ट ३२ कृषक पुरस्कृत

पाल्पाको रामपुरमा भएको कृषि तथा पशुमेला प्रदर्शनीमा उत्कृष्ट ३२ कृषक पुरस्कृत भएका छन् । रामपुरमा जारी दोस्रो...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै