logo
565 x 90 pixel-01.png

दृष्टिविहीनबीच सूचना प्रविधि प्रतियोगिता

काठमाडौँ, पुस २२
उज्ज्वल नक्षत्र समाजले दृष्टिविहीनबीच सूचना प्रविधि प्रतिष्पर्धा गराएको छ । प्रतिस्पर्धामा देशभरका ४१ जना दृष्टिविहीनले भाग लिएका थिए । दृष्टिविहीनका बीच कम्प्युटर, ल्यापटप, मोबाइल चलाउन गरिएको प्रतियोगितामा पाल्पाका सोमराज केसी पहिलो, झापाको गौतम पोखरेल दोस्रो, झापाकै आशिष खतिवडा तेस्रो र सल्यानका रवीन्द्र महतोले सान्त्वना पुरस्कार पाएका छन्। पहिलो हुनेलाई ल्यापटप, दोस्रोलाई डेक्सटप, तेस्रोलाई मोबाइल र शान्त्वनालाई स्क्यानर मेशिन पुरस्कारस्वरुप प्रदान गरियो । प्रतियोगिताका विजयीलाई २१०औँ लुइस ब्रेल डे को अवसर पारेर शनिबार यहाँ आयोजित कार्यक्रममा पूर्व प्रहरी नायब महानिरीक्षक रमेश खरेल र डा वीरेन्द्रराज पोखरेलले पुरस्कार वितरण गरेका छन् । समाजका अध्यक्ष वासुदेव अधिकारीले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाएको हुन् । कार्यक्रममा नेपाल एष्ट्रोनोमिकल सोसाइटीले दृष्टिविहीनका लागि तयार पारेको खगोल विज्ञानसम्बन्धी सामग्री प्रदर्शन गरेको थियो । दृष्टिविहीन विज्ञानका क्षेत्रमा अघि बढ्न चाहे सोसाइटीले सहयोग गर्ने अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्याङ्जामा ‘क्रस–कन्ट्री’ दौड प्रतियोगिता हुने

सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा यही माघ २६ गते स्याङ्जा पुतलीबजार–९ मा ‘स्वास्थ्यका लागि दौड,...

दोस्रो अन्तर्राष्ट्रिय शृङ्खला : ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

संयुक्त अरब इमिरेट्स युएईसँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ...

तेह्रौँ साग निर्धारित मितिमा नहुने

नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद साग निर्धारित मितिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा नेपालमा...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै