logo
565 x 90 pixel-01.png

आठौं राष्ट्रिय खेलकुदका लागि अझै ४३ करोड आवश्यक

बाँके, पुस २२
प्रदेश खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले राष्ट्रिय खेलकुदका लागि तत्काल ४३ करोड रुपैयाँ आवश्यक रहेको बताए । ‘खेलकुद प्रतियोगिता र संरचना निर्माणका लागि तत्काल ४३ करोड नआए काम गर्न सकिँदैन’, अध्यक्ष वलीले भने, ‘प्रतियोगिताको मिति नजिकिँदै गर्दा पनि अर्थ मन्त्रालयबाट रकम आउने सुनिश्चितता छैन ।’ रकम माग गर्नका लागि राजधानी जानुपर्ने अवस्था आएको अध्यक्ष वलीको भनाइ छ । दुई वर्षअघि झण्डा बोक्दा खाली हात रहेको स्मरण गर्दै उनले चालू आवदेखि मात्रै बजेट आएको बताए । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बार तिम्सिनाले नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेल संरचना निर्माण भइरहेको बताए । बिहीबार निर्माणस्थलको स्थलगत अनुगमनपछि आयोजित पत्रकार भेटघाटमा उपाध्यक्ष तिम्सिनाले फागुनको दोस्रो साता नभई निर्माण कम्पनीले नेपालगञ्ज रङ्गशालाको निर्माणकार्य पूरा गर्न नसक्ने जानकारी दिएको बताए ।
मुख्य कार्यक्रम र खेलस्थल रङ्गशालाको निर्माणकार्य पूरा हुने अवस्था नरहेकाले अब राखेपको बोर्ड बैठकबाट प्रतियोगिताको मिति परिवर्तन गरिने उनको भनाइ छ । माघ २५ देखि फागुन ३ सम्म पूर्व निर्धारित राष्ट्रिय खेलकुदको फागुनभित्रै प्रतियोगिता सम्पन्न गर्ने गरी छिट्टै मिति तोकिने उनले बताए ।  
(आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्याङ्जामा ‘क्रस–कन्ट्री’ दौड प्रतियोगिता हुने

सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा यही माघ २६ गते स्याङ्जा पुतलीबजार–९ मा ‘स्वास्थ्यका लागि दौड,...

दोस्रो अन्तर्राष्ट्रिय शृङ्खला : ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

संयुक्त अरब इमिरेट्स युएईसँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ...

तेह्रौँ साग निर्धारित मितिमा नहुने

नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद साग निर्धारित मितिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा नेपालमा...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै