logo
565 x 90 pixel-01.png

चलचित्र ‘चौका दाउ’ युनिट प्रचार प्रसारको लागि चितवनमा

काठमाडौं, पुस १८
यहि पुस २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चौका दाउ’ को टोली चलचित्रको प्रचार प्रसार को लागि चितवन गएको छ । मंगलबार हेटौंडा बाट आफ्नो मोफसल यात्रा सुरु गरेको चलचित्र ‘चौका दाउ’ को टोलीले बुधबार चितवनमा पत्रकार भेटघाट आयोजना गरेर चलचित्रको बारेमा जानकारी दिएको हो । पत्रकार भेटघाटमा चलचित्र निर्देशक पुर्णेन्द्र झाले चलचित्रमा विभिन्न हाँस्य कलाकारले अभिनय गरेको र चलचित्र समाजिक हाँस्य विधामा निर्माण गरिएकोले समाजमा देखिएका समस्यालाई हाँस्यव्यंग्य तरिकाले चलचित्रमा उतारिएको बताए । चलचित्रमा चार जना बुडाहरुले केटि सँग सम्बन्ध राख्न के के गर्न तयार हुन्छ भन्ने बिषयमा रहेर निर्माण गरिएको बताए । चलचित्रले अहिलेको समाजको यथार्थ देखाउने झाले बताए । पत्रकार भेटघाटमा बोल्दै वरिष्ठ कलाकार एवं चलचित्रका मुख्य कलाकार सन्तोष पन्तले चलचित्रको कथावस्तु राम्रो रहेकोले आफू पनि चलचित्रप्रति सकरात्मक रहेकाले अभिनय गरेको बताउँदै समाजको यथार्थलाई चलचित्रको पर्दामा कैद गरिएकाले सबैले हेर्नैपर्ने बताए । आफ्नो रोल सुरु बाट अन्तिम सम्म भएको र कथा बस्तु मन परेर अभिनय रहेको बताउदै पन्तले एक पटक सबैलाई हेर्न अनुरोध गरे ।

 नायिका वर्षा राउतले मानिसले काम विगारेपछि त्यसको भागिदार आफै हुनु पर्ने भन्ने सन्देश चलचित्रले दिएको बताइन् । आफुले यस चलचित्रमा सन्तोष पन्त लगायत अन्य पुराना नयाँ सँग काम गर्दा खुसि लागेको बताउदै चलचित्र साचिकै राम्रो बनेको बताइन् । एक करोड रुपैयाँ भन्दा माथि निर्माण रहेको चलचित्र ‘चौका दाउ’कार्यक्रममा चलचिल निर्माण टोलीका सदस्य एवं पत्रकार डब्बु क्षेत्रीले चलचित्रका बारेमा सहजीकरण गरेका थिए।चलचित्र युनिट चितवनमा पत्रकार भेटघाट सकेर बुटवल हुदै पोखरा सम्म पुग्ने छ । पूणेन्दु झा निर्देशित यस फिल्ममा विल्सन विक्रम, रबिन्द्र झा , सन्तोष पन्त , तैयब शाह, अजस्र ढुंगाना, वर्षा राउत, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, सागर सिग्देल लगायतको अभिनय रहेको छ । शम्भुजित बास्कोटाको कथा र संगीत रहेको फिल्मलाई मनोज राजभण्डारी र सौर्यजित बाँस्कोटाले निर्माण गरेका हुन्। सिनेमामा शम्भुजीत बास्कोटाको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, दीर्घ गुरुङको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

हेमन्त कान्छा रसाइलीको ‘भाग्यमानी।। भिडियो

करिब डेढ दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील हेमन्त कान्छा रसाइली नयाँ नेपाली गीतका साथ आएका छन् । म्युजिक...

चलचित्र ‘चौका दाउ’ युनिट प्रचार प्रसारको लागि चितवनमा

यहि पुस २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चौका दाउ’ को टोली चलचित्रको प्रचार प्रसार को लागि चितवन गएको छ ।...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै