logo

प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीबाट अभिमुखिकरण कार्यशाला गोष्ठी समापन

काठमाडौं, मंसिर २०
प्रहरी प्रधान कार्यालय कार्य विभाग तथा अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले होटल मनाङ ठमेलमा संचालित लैङ्गिक हिंसा नियन्त्रण संजाल समिति गठन तथा कार्यसञ्चालन विधि, २०७५ सम्बन्धी दुई दिवसीय अभिमुखिकरण कार्यशाला गोष्ठी एक समारोहबीच समापन गरे । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सहभागी प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र बितरण गर्दै लैङ्गिक हिंसा नियन्त्रण गर्न गोष्ठीबाट सिकेका व्यवसायिक ज्ञानलाई परिणाम आउने गरी कार्यान्वयन गर्नुपर्ने बताए । समुदाय प्रहरी साझेदारीसँगै आमनागरिकको सहयोग लिएर काम गर्नुपर्नेमा उनले जोड दिए । प्रहरी नायव महानिरीक्षक हरिभक्त प्रजापतिले धन्यबाद ज्ञापन गर्दै उक्त कार्यक्रममा प्रहरी उपरीक्षक किरण राणाले गोष्ठी सम्बन्धि प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा एशियन डेभलपमेन्ट बैंकको तर्फबाट दिपकबहादुर सिंहले मन्तव्य व्यक्त गरेका थिए भने प्रहरी नायव उपरीक्षक अमरेन्द्रबहादुर सिंहले सहभागीको तर्फबाट मन्तव्य व्यक्त गरेका थिए ।

 कार्यशाला गोष्ठीमा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन तथा कार्यसञ्चालन विधि, २०७५ र २०७२ को महत्व, जिल्ला, नगरपालिका, गाउँपालिका र वडास्तरीय संजाल गठन, यसका काम कर्तव्य र अधिकार, यसको अनलाइन अभिलेखिकरणको परिचय, यस अन्तर्गत कार्यसम्पादनको क्रममा प्राप्त चुनौति, अनुभव र सुझावका बारेमा प्रस्तुतिकरण, आगामी योजना तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमको परिचय लगायतका विषयमा छलफल भएको थियो । एशियन डेभलपमेन्ट बैंकको सहयोगमा प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा निर्देशनालयद्वारा आयोजित उक्त कार्यशाला गोष्ठीमा महानगरीय प्रहरी कार्यालय तथा सो अन्तर्गतका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालय र ७७ वटै जिल्लाका महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत ९७ जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

दुर्घटनामा युवकको मृत्यु

धुलिखेल नगरपालिका–४ बाँसघारीमा बसको ठक्करबाट आज मध्याह्न मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । अरनिको...

वन्यजन्तु शिकारी पक्राउ

थासाङ गाउँपालिका–२ कोवाङको छोङगुमा जङ्गली जनावर मार्न पासो थाप्दै गरेको अवस्थामा एक शिकारी थलामै पक्राउ परेका...

जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेको प्रश्नको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै