logo

ब्रेक्जिटबारे संसद्मा बहस सुरू

लण्डन, मंसिर २०
डेढ बर्षभन्दा बढी लामो छलफलहरूपश्चात् २७ ईयू देशका नेताहरूको बैठकले अनुमोदन गरेको सम्झौताबारे बेलायती संसदमा छलफल सुरु भएको छ । बेलायतकी प्रधानमन्त्री टरिजा मे ले, संसद्मा ब्रिटेन औपचारिक रूपमा यूरोपेली संघ(ईयूबाट बाहिरिने बेक्जिटसम्बन्धी पाँच दिने महत्त्वपूर्ण बहस सुरु गर्दै या त उनले प्रस्तुत गरेको सम्झौता पारित हुनुपर्ने या सम्झौता नै नहुने वा ब्रेक्जिट नहुने अवस्था रहेको र त्यसैमध्येको विकल्प छान्नुपर्ने चेतावनी दिएकी छिन् । आगामी मार्चमा बेलायतकले औपचारिक रूपमा ईयू छाड्नुअघि पुनः छलफलहरू सुरू गर्न ईयूसँग समय पनि नभएको र चाहना पनि नभएको मे ले बताइन् । प्रधानमन्त्री मे ले भनिन्, “सन् २०१६ मा भएको ब्रेक्जिट मतदानपछि हाल उनले ल्याएको प्रस्ताव ‘एउटा सम्मानजनक सम्झौता’ भएको बताएकी छन् ।”उनले ल्याएको ब्रेक्जिट सम्झौतालाई लिएर सांसद्हरूलाई मनाउने प्रयासमा मे ले सुरुवाती हारहरूको सामना गरेकी छन् । सम्झौता लागु हुन अघिल्लो महिना ईयू र बेलायत सरकारबीच भएको ब्रेक्जिट सम्झौता बेलायती संसद्ले समर्थन गर्नु पर्ने हुन्छ ।

सन् २०१९ को मार्च २९ मा ब्रिटेन औपचारिक रुपमा ईयूबाट बाहिरिँदैछ । तर त्यो कार्यान्वयनमा आउन त्यसलाई बेलायतको संसद्ले पारित गर्नुपर्छ । यसै बिषयमा ईयूबाट बेलायतको औपचारिक बहिर्गमन तथा ईयूसँगको भावी सम्बन्धबारे प्रधानमन्त्री मेद्वारा प्रस्तावित ब्रेक्जिट सम्झौतामाथि तल्लो सदन, ‘हाउस अफ कमन्स’मा बहसहरू चलिरहेका छन् । बहसपछि उक्त सम्झौता स्वीकार गर्ने वा अस्वीकार गर्ने भनेर सांसदहरूले आगामी डिसेम्बर ११ मंगलबारका दिन मतदान गर्नेछन् । प्रधानमन्त्री मे ले ब्रेक्जिटका कारण उत्पन्न विभाजनहरू बेलायतको राजनीतिका लागि ’घातक’ भएको भन्दै यो विषय “निकै तन्किएको“ र यसको समाधान हुनु नै पर्ने बताइन् । ब्रेक्जिट सम्झौतामाथि संसद्को समर्थन जुटाउन प्रयासरत रहेकी मे ले ईयू बाहिर रहेर बेलायतले ’राम्रो भविष्य’ पाउनेमा आफू विश्वस्त रहेको बताएकी छिन् ।  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

फ्रान्सेली राष्ट्रपतिको सम्बोधन

फ्रान्सेली सरकारले यहाँका राष्ट्रपतिले गरेको सम्बोधनले हाल देशमा ‘पहेँला टिसर्टधारी’हरुको आन्दोलनका क्रममा...

चीन २०५० सम्ममा विश्वकै उच्चस्तरको हवाइ क्षमतायुक्त बन्ने

पूर्वी चीनको शेनडोंग प्रान्तमा रहेको क्विंग्डाओमा निर्माणको क्रममा रहेको अन्तर्राष्ट्रिय विमानस्थल । यो...

ब्रेक्जिट : बेलायती प्रधानमन्त्री युरोप भ्रमणमा

बेलायतकी प्रधानमन्त्री थेरेसा मेले मङ्गलबार युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बारेमा पुनः छलफल...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै