logo

जनगणना अन्तर्क्रिया

जनकपुरधाम, मङ्सिर २०
प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्रप्रसाद सोनारले आगामी राष्ट्रिय जनगणना विविधतायुक्त हुनुपर्ने बताएको छन् । आगामी राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा केन्द्रीय तथ्याङ्क विभाग र तथ्याङक कार्यालयद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय अन्तर्क्रिया गोष्ठीमा मन्त्री सोनारले जनगणनाको प्रश्नावली सामाजिक विविधतायुक्त हुनुपर्दछ भने । सङ्घीयता अनुरूपको यथार्थ तथ्याङ्क सङ्कलन गर्नुपर्नेमा जोड दिँदै उनले यथार्थले ओतप्रोत तथ्याङ्क ऐना झैँ हुने र यसले समृृद्धिको यात्रालाई सघाउ पु-याउने धारणा राखेका छन्।जातजाति, रोजगार, युवा पलायन, युवा, वृद्ध, प्रौढ, स्वास्थ्यचौकीमा पहुँच, धर्मान्तरण, भाषा, वन, अव्यवस्थित बसोबास, कृषिलगायत अवस्थाको तथ्याङ्क वास्तविकतामा आधारित हुनुपर्ने मन्त्री सोनारको भनाई थियो । केन्द्रीय तथ्याङ्क विभाागका निर्देशक ढुण्डीराज लामिछाने आगामी जनगणना राष्ट्रिय जनगणनाको तथ्याङ्क सङ्कलनमा पूर्ण गणना विधिको प्रयोग, घर तथा घरपरिवार सूचीकरण, व्यक्तिगत गणना र बहुनमूना दृष्टिकोण अपनाइने योजना रहेको जानकारी दिए । अर्का निर्देशक शङ्करलाल श्रेष्ठ र धनुषा जिल्लाका तथ्याङ्क अधिकृत प्रवीणकुमार चौधरीले आगामी राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सङ्कलनले एकीकृत तथ्याङ्क प्रणालीको विकासमा टेवा पु-याउने धारणा राखेका छन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

पुल माग्दै जनप्रतिनिधि

पुल निर्माणका लागि बजेट माग्दै नलगाड नगरपालिकाका जनप्रतिनिधि प्रदेश कार्यालयमा पुगेका छन् । गत साउनमा आएको...

चार हजारले पहिलो किस्ता लिन बाँकी

जिल्लामा भूकम्पपीडितको निजी आवास निर्माणका लागि पहिलो किस्ता लिने लाभग्राहीको सङ्ख्या २४ हजार ४११ पुगेको छ ।...

समाजमा हुने भ्रष्टाचार ‘सय कडा १०’ मा

समाजमा व्याप्त भ्रष्टाचारजन्य गतिविधिलाई प्रस्तुत गर्दै त्यसको न्यूनीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ ‘सय...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै