logo

धितोपत्र बोर्डद्वारा सेयर बजारसम्बन्धी चेतना अभिवृद्धि गराउन निर्देशन

 

काठमाडौं, मंसिर २०
नेपाल धितोपत्र बोर्डले सेयर बजार कारोबारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरु सञ्चालनमा ल्याउन निर्देशन छ । वित्तीयरुपमा साक्षर नभई धितोपत्र बजारमा गरिएको लगानी जोखिमपूर्ण हुने भएकोले लगानीकर्तामा साक्षरताको स्तर अभिवृद्धि गर्न विगतदेखि नै लगानीकर्ता प्रशिक्षण तथा जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोही अनुुरुप चालू आर्थिक वर्षदेखि पाक्षिक लगानीकर्ता प्रशिक्षण तथा रेडियो कार्यक्रमको सञ्चालन सुरुवात गर्नुका साथै सम्बन्धित सामग्री प्रकाशन तथा वितरणलाई निरन्तरता दिएको बोर्डले जानकारी दिएको छ । यसको लागि बोर्डले धितोपत्र बजारसम्बन्धी अध्ययन अनुसन्धान तथा प्रशिक्षण कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्नका लागि धितोपत्र बजार प्रशिक्षण प्रतिष्ठानको स्थापना गर्ने लक्ष्य समेत राखेको जानकारी दिएको छ ।हाल देशको ७७ जिल्ला र करिब सात सय स्थानीय निकायअन्तर्गतका क्षेत्रहरुमा धितोपत्रको प्राथमिक बजारको पहुँच पुगिसकेको, धितोपत्रको दोस्रो बजार सेवामा नयाँ स्वचालित कारोबार प्रणाली सञ्चालनमा आई देशव्यापीरुपमा विस्तार हुने क्रममा रहेको र नेपालको धितोपत्र बजार देशको समग्र वित्तीय प्रणालीको अभिन्न अंग भइसकेको परिप्रेक्ष्यमा पुँजी बजारमार्फत विशेषतः वित्तशास्त्र तथा अर्थशास्त्रको समेत सैद्धान्तिक ज्ञानको व्यावहारिक उपयोग हुने देखिन्छ । यो बजारको विकास तथा विस्तारमा जोड दिने देशहरु हाल विश्वका विकसित तथा सुदृढ अर्थतन्त्र हुने देशहरुमा अग्र स्थानमा रहेका छन् र यस्ता देशहरुको विभिन्न तहका पाठयक्रमहरुमा धितोपत्रसम्बन्धी विषय वस्तुहरु विशेष महत्व दिई समावेश गरेको पाइन्छ । सोही आधारमा धितोपत्र बोर्र्डले पनि पुँजी बजारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने निर्देशन दिएको हो, बोर्डले भनेको छ ।
 (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आइएमई लाइफ र एन.आइ.सि एसिया बैंकलिमिटेडबीच सम्झौता

आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र एन.आइ.सि एसिया बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौताभएको छ ।...

सिभिल बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच सम्झौता

सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सूर्या लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।...

सन नेपाल लाइफद्वारा दाबी रकम भुक्तानी

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा जागरण अभियान तथा मृत्युुदाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै