logo

सेयरबजार २२ दशमलव आठ अंकले घट्यो

 

काठमाडौं, मंसिर २०
अघिल्लो दिन १० अंकले बढेको सेयर बजार परिसूचक साताको चौंथो कारोबार दिन बुुधबार उच्च अंकले घटेको छ । यसदिन बजार परिसूचक २२ दशमलव आठ अंकले ओरालो लागेर ११ सय १८ दशमलव १९ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन चार दशमलव ९१ अंकले तल झरेर दुुई सय ३७ दशमलव ७८ अंकमा झरेको छ । यसदिन कुुल एक सय ५६ वटा कम्पनीहरुको कारोबार भएका छन् । जसअनुुसार चार हजार तीन सय ६८ वटा कारोबारमा ११ लाख ६८ हजार दुुई सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ३७ करोड ७२ लाख ८६ हजार दुई सय ७९ रुपैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन १० वटा समूहको कारोबार भएका छन् । जसअनुसार १० वटै समूहको सूचक ओरालो लाग्दा सेयर बजार पूरै रातो भएको छ ।

यसअन्तर्गत वाणिज्य बैंक समूहको सूचक १५ दशमलव २२ अंकले ओरालो लागेर नौ सय ८६ दशमलव एक अंकमा झर्दा २२ करोड ४० लाख १६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । विकास बैंक समूहको सूचक ३३ दशमलव ८८ अंकले ओरालो लागेर १४ सय छ दशमलव ५५ अंंकमा झर्दा पाँच करोड २६ लाख एक हजार दुु्ई सय रुपैयाँको सेयर किनबेच भएको छ । जलविद्युुत् समूहको सूचक पनि २१ दशमलव चार अंकले ओरालो लागेर ११ सय ५२ दशमलव ३८ अंकमा झर्दा ६९ लाख ५६ हजार ६० रुपैयाँको सेयर किनबेच भएको छ । निर्जीवन बीमा समूहको सूचक पनि एक सय ८५ दशमलव २६ अंकले ओरालो लागेर चार हजार नौ सय आठ दशमलव ८८ अंकमा झर्दा पाँच करोड ४४ लाख ३६ हजार दुुई सय रुपैयाँको सेयर किनबेच भएको छ । लघुवित्त समूहको सूचक पनि ३० दशमलव ४१ अंकले ओरालो लागेर १२ सय ५० दशमलव ७१ अंकमा झर्दा एक करोड ८६ लाख १२ हजार तीन सय रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी जीवन बीमा समूहको सूचक पनि ९६ दशमलव एक अंकले ओरालो लागेर चार हजार नौ सय ६७ दशमलव ५३ अंकमा झर्दा दुर्ई करोड ९१ लाख २८ हजार चार सय रुपैयाँको सेयर किनबेच भएको छ । यी बाहेक होटल, फाइनान्स, उत्पादनमूलक र अन्य समूहको सूचकमा पनि क्रमशः १० दशमलव ७३, दुुई दशमलव चार, २५ दशमलव ४७ र २८ दशमलव आठ अंकले गिरावट आएको छ । यसदिन कमाउने कम्पनीको सूचीमा अग्रस्थानमा परेको हाथ्वे फाइनान्सको सेयर मूल्य पाँच रुपैयाँ ७७ पैसाले बढेर एक सय १० रुपैयाँमा किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको दिव्येश्वरी हाइड्रो पावर कम्पनीको सेयर मूल्य तीन रुपैयाँ २३ पैसाले बढेर ९६ रुपैयाँमा किनबेच भएको छ । यी बाहेक तिनाउ विकास बैंक, कालिका पावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको राधी जलविद्युुत् कम्पनीको सेयर मूल्य छ रुपैयाँ ८९ पैसाले घटेर एक सय ६२ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमालयन डिस्ट्रिलरी प्रालीको सेयर मूल्य पाँच रुपैयाँ ७२ पैसाले घटेर १२ सय ८५ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक सपोर्ट माइक्रोफाइनान्स, कालिका लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन रकम कारोबारका आधारमा अग्रस्थानमा परेको नेपाल बैंकको दुुई सय ९० रुपैयाँ अन्तिम मूल्यमा तीन करोड ५४ लाख १४ हजार नौ सय ७७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको ग्लोबल आईएमई बैंकको तीन सय १२ रुपैयाँ अन्तिम मूल्यमा दुुई करोड ८७ लाख ९५ हजार एक सय ९६ रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी एनएमबी बैंक, एनआईसी एसिया बैंक आदि पनि बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा परेका छन् ।  (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आइएमई लाइफ र एन.आइ.सि एसिया बैंकलिमिटेडबीच सम्झौता

आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र एन.आइ.सि एसिया बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौताभएको छ ।...

सिभिल बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच सम्झौता

सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सूर्या लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।...

सन नेपाल लाइफद्वारा दाबी रकम भुक्तानी

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा जागरण अभियान तथा मृत्युुदाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै