logo

मार्सको १५औं वार्षिकोत्सव

काठमाडौं, मंसिर २०
मार्स प्रा.लि.ले आफ्नो १५औं वार्षिकोत्सव मनाएको छ । यसै दौरानमा पूर्णरुपमा सञ्चालनमा रहेको यस विज्ञापन एजेन्सीले प्रिन्टिङ, विज्ञापन, एफ एम नेटवर्किङ बजार विकास तथा अनुसन्धानको क्षेत्रमा व्यापक सफलता हासिल गरेको दाबी समेत गरेको छ । वार्षिकोत्सवको सन्दर्भ पारेर यस एजेन्सीले डिजिटल मार्केटिङको पनि सुरुवात गरेको जानकारी गराएको छ । १५ वर्षको समयावधिमा मार्स प्रा.लि.ले आफ्नो पूर्ण आत्मविश्वास र भरोसाको साथ ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्दै आएको जनाएको छ । जुन दरिलो टिमवर्कबाट सक्षम भएको कम्पनीको भनाइ छ । कम्पनीका प्रबन्धनिर्देशक मनिस अधिकारीको भनाइअनुसार १५ वर्षको सफल कार्यले सम्पूर्ण टिममा उत्साह थपिएको छ । २००३ मा स्थापित भएर २०१८ सम्म आइपुग्दा नेपालका केही ख्याति प्राप्त कम्पनीको सेवा गरेर सन्तुष्टि दिएर आगामी दिनमा अझ राम्रो गर्नुपर्ने चुनौती थपिएको उनले बताए । मार्सले आफ्नो १५औं वसन्त पार गर्दागर्दै ग्रोइन ओल्डर ग्रोइन विजर भन्ने नाराका साथ अगाडि बढेको छ । (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नेपाल एम्बुलेन्स सेवालाई अवार्ड

नेपाल एम्बुलेन्स सर्भिस (नास)लाई ब्रिटिश मेडिकल जर्नल अवार्डद्वारा सम्मानित गरिएको छ । वर्षको क्वालिटी...

‘मोडर्न होम बिल्डर्स’ खुल्यो

निजी निवास बनाउने सोच राख्नेहरुलाई लक्षित गरी मोडर्न होम बिल्डर्स प्रालि खुलेको छ । काठमाडौंको चावहिलमा...

मारुती सिमेन्टद्वारा निःशुल्क दुर्घटना बीमा

मारुती सिमेन्ट लिमिटेडले राजमिस्त्रीहरुलाई निःशुल्क दुर्घटना बीमा तथा औषधोपचार खर्च उपलब्ध गराउने भएको छ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै