logo

डाबरको कपालमा प्रयोग हुने तेल आकर्षक प्याकेटमा

काठमाडौं, मंसिर २०
डाबर नेपालले कम्पनीको कपालमा प्रयोग हुने तेल आकर्षक प्याकेटमा बजारमा ल्याएको छ । ब्राण्डलाई नयाँ स्वरुप दिन नयाँ लेबलका साथ फिल्प कप बिर्कोसहितको नयाँ प्याक उपभोक्ताहरुमाझ बजारमा ल्याएको कम्पनीले जनाएको हो । प्राकृतिक तत्व हिस्विकस र लेमन सम्मिश्रण रहेको आयलले कपाललाई प्राकृतिक चम्किलोपना र पौष्टिकता प्रदान गर्ने कम्पनीको दाबी छ । नयाँ प्याक बजारमा उपलब्ध भएसँगै “कन्फिडेन्स सुन्दरताको” नाराका साथ लोकप्रिय गायिका इन्दिरा जोशीलाई ब्राण्ड एम्बेस्डरको रुपमा अनुबन्धित गरिएको कम्पनीले जनाएको छ । नयाँ प्याकमा विशेष उपहारको व्यवस्था गरिएको छ, जसमा उपभोक्ताहरुले ५० मि.लि.मा पाँच रुपैयाँ, एक सय मि.लि.मा १० रुपैयाँ र दुई सय मि.लि.को प्याकमा १५ रुपैयाँको छुट पाउनसक्ने कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नेपाल एम्बुलेन्स सेवालाई अवार्ड

नेपाल एम्बुलेन्स सर्भिस (नास)लाई ब्रिटिश मेडिकल जर्नल अवार्डद्वारा सम्मानित गरिएको छ । वर्षको क्वालिटी...

‘मोडर्न होम बिल्डर्स’ खुल्यो

निजी निवास बनाउने सोच राख्नेहरुलाई लक्षित गरी मोडर्न होम बिल्डर्स प्रालि खुलेको छ । काठमाडौंको चावहिलमा...

मारुती सिमेन्टद्वारा निःशुल्क दुर्घटना बीमा

मारुती सिमेन्ट लिमिटेडले राजमिस्त्रीहरुलाई निःशुल्क दुर्घटना बीमा तथा औषधोपचार खर्च उपलब्ध गराउने भएको छ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै