logo

सुन्तला कृषकहरुद्वारा हुबहु योजना कार्यान्वयनको माग

सोलुखुम्बु, मंसिर १९
सोलुखुम्बु जिल्लाका सुन्तला कृषकहरुले गाउँतहबाट बनाइएका योजना हुबहु कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् । सुन्तला उत्पादनमा विविध समस्या देखिएका कारण योजना कार्यान्वयन गर्न माग गरेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरणअन्तर्गत सुन्तला जोन कार्यान्वयन इकाइको आयोजनामा देउसामा सम्पन्न गरिएको योजना तर्जुमा गोष्ठीमा मुक्लि, देउसा र काँकुका कृषकहरुले आवश्यकताको आधारमा बनाइने योजनालाई कान्र्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् । कृषकहरुले कार्यक्रम सञ्चालनका लागि कर्मचारी थप गर्नुपर्ने आवाज उठाएको सुन्तला जोन कार्यान्वयन इकाइका सूचना अधिकारी माधव राउतले जानकारी दिए । जनप्रतिनिधिसहितको उपस्थितिमा भएको गोष्ठीमा विगतका कार्यक्रमलाई निरन्तरता दिँदै आगामी कार्यक्रममा सुन्तलामा देखिने रोगमा केन्द्रित हुनेपर्ने माग राखेका छन् ।जोन इकाइमार्फत उत्पादन क्षेत्र विस्तार, भकारो सुधार, मल, भिटामिन, चुना, निलोतुथो वितरण शिविर, माटो जाँच, उत्पादनको आधारमा अनुदान, साना सिँचाइ र पोष्ट हार्वेष्ट सेन्टर निर्माणलगायतको कार्यक्रम सञ्चालन गर्दै आएको छ । गोष्ठीमा माप्य दुधकोशी गाउँपालिकाकी उपाध्यक्ष जुनितामाया मगर, थुलुङ दुधकोशी गाउँपालिका ७ का अध्यक्ष रामसंघर्ष किँराती, वडा नं ८ का कार्यवाहक अध्यक्ष तिलक राईलगायत कृषकहरु गरी ४७ जनाको उपस्थिति रहेको थियो ।  
(आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मोरङमा कृषि कार्यालयमा बजेट र अख्तियारीसँगै

कृषि विकास निर्देशनालय विराटनगरले आफ्ना मातहतमा रहेका कार्यालयलाई बजेटसँगै अख्तियारी दिइसकेको छ । प्रदेश नं १...

भैँसीपालन कम हुँदा डेरी बन्द

भैँसीलाई खुवाउने घाँसको अभाव तथा चरिचरन क्षेत्र नहुँदा जाजरकोटमा भैँसीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ ...

तोरी क्षेत्रमा आठ सय किसान आबद्ध

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आर्थिक वर्ष २०७५/०७६ देखि दाङमा शुरु भएको तोरी क्षेत्र...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै