logo

दश लाख बढीको पटाका नष्ट

काठमाडौँ, कात्तिक २२
महानगरीय प्रहरी परिसर काठमाडौँले रु १० लाखभन्दा बढी मूल्यको अवैध पटाका नष्ट गरेको छ ।

टेकुस्थित परिसर हाताभित्र पत्रकार तथा स्थानीय नागरिकको रहोबरमा ती पटाका नष्ट गरिएको हो । प्रहरीले पटाका बिक्री वितरण गर्ने नौ जनालाई नियन्त्रणमा समेत लिएको छ ।

पटाका पट्काउँदा आगजनी हुने, गम्भीर प्रकृतिका बिरामीलाई असर गर्ने र बालबालिका दुर्घटनामा पर्न सक्ने भएकाले ती पटाका बरामद गरी नष्ट गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले जानकारी दिए ।

प्रहरीले काठमाडौँ महानगरपालिका–१० स्यूचाटारमा पसल सञ्चालन गर्ने सिन्धुलीको महेन्द्र झ्याडी गाउँपालिका–५ का ३५ वर्षीय दीपक ब्लोनलाई बिक्री गर्न राखेको दुई बोरा पटाकासहित नियन्त्रयणमा लिएको थियो । त्यस्तै भक्तपुरको ठिमी कटुञ्जे बस्ने तेह्रथुम सुदाप नगरपालिका–९ का २९ वर्षीय गजेन्द्र लिम्बूलाई जयबागेश्वरीबाट झिरझिरे पटाका चार प्याकेट र खुर्सानी पटाका १२३ प्याकेटसहित नियन्त्रणमा लिएको थियो । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सामाजिक सेवामा सक्रिय व्यक्तित्वलाई सम्मान

पर्सा मिलन केन्द्र काठमाडौँले सामाजिक सेवामा विभिन्न क्षेत्रबाट योगदान पु-याएका व्यक्तित्वलाई सम्मान गरेको छ...

गिट्टी कुटेरै परिवार धानेका महिला

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ डाँराकमदकी बिना वादी उमेरले ३६ वर्षको भइन् । उनको साथमा दुई छोरा र दुई...

ठक्करबाट एकको मृत्यु

बाराको कलैया उपमहानगरपालिका–२७ मा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको बारा प्रहरीले जनाएको छ । आज...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मनोरञ्जन / साहित्य अरु धेरै

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै