logo

नेपाल सम्वत् ११३९ र शुभदीपावली २०७५ को उपलक्ष्यमा धादिङ्गका नेवार सामाजिक कार्यमा

नेवारको एकताको शन्देस अनौठो

 

धादिङ्गबेसी कार्तिक २१

नेपाल सम्वत् ११३९ शुभदीपावली २०७५ को उपलक्ष्यमा धादिङ्गका नेवार समुदाय सामाजिक कार्यमा जुटेको छ । धादिङ्ग जिल्ला सदरमुकाम धादिङ्गका नेवार समुदायहरुको संगठन झिगु नेवा समाजर टोल सुधार महासमिति धादिङको सकृयतामा नीलकण्ठ नगरपालिकाका उनान्तीस वटा टोलहरु र नीलकण्ठ नगरपालिकाको साझेदारीमा आज सरसफाई कार्य सम्पन्न भएको स्रोतले जनाएको छ ।

समितिले हिजो विहान धादिङ्ग जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल वितरण समेत गरिएको थियो । भने भोली कार्तिक २२ गते अर्थात नेपाल सम्वत् ११३९ नेवारहरुको महत्वपूर्ण चाड म्ह:पूजाका दिन प्रभातिफेरीको आयोजना गर्ने नेपाल सम्वत् ११३९ मूल समारोह समितिका संयोजक गोविन्दकुमार श्रेष्ठले जनाएको छ । विहान सात वजेदेखि धादिङ्गबेसी पुछारबजार पुलचोकमा विभिन्न जातजातिहरुलाई समेत समेटेर टीका तथा सगुन ग्रहण गरेपछि विभिन्न जातजातीको भेषभुषा सहितको प्रभातफेरी हुने धादिङ्गबेसी विचवजारका नारायणकुमार श्रेष्ठले जनाएको छ ।  नेपाल सम्वत् नेवार समुदायको मात्र उत्सवको दिन भएतापनि सबै जातजाती भाषाभाषि र धर्म सम्प्रदायलाई समेत समेटेर भाईचाराको शन्देशकासाथ सबैलाई एकताको सुत्रमा वाँध्ने प्रयास सामान्य भएपनि नौलो समेत रहेको वाँके कोहलपुर स्थायी ठेगाना भई धादिङ्गबेसीमा व्यवसाय गर्ने प्रेमकुमार डागीले वताएका छन् । प्रभातफेरीमा चौरासी वर्ष पुरा भएका जेष्ठ नागरिकहरु मध्य एकएक जना महिला र पुरुषहरुलाई ईरिक्सामा सम्मान सहित ई-रिक्सामा राखि प्रभातफेरिमा समावेश गराईने कुरा स्रोतले जनाएको छ । प्रभातफेरीमा बजार क्षेत्र सरसफाई तथा घर अगाडि पानीको घडा सजावट तथा अन्य सजावटहरु समेतलाई मूल्याङ्कन गरि उत्कृष्ठ टोललाई सम्मान गर्ने योजना रहेको समेत संयोजक श्री गोविन्दकुमार श्रेष्ठले जनाएको छ ।

 

फोटो साभार नारायणकुमार श्रेष्ठको फेसबुक पेजबाट उहाँकै मौखिक अनुमतिमा ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

दृश्यावलोकन स्तम्भ बन्नेमा ढुक्क

काठमाडौँ दृश्यावलोकनस्तम्भ निर्माणको काम अगाडि बढेको छ । सम्झौता भएको लामो समयसम्म काम शुरु हुन नसके पनि तीन...

सामाजिक सेवामा सक्रिय व्यक्तित्वलाई सम्मान

पर्सा मिलन केन्द्र काठमाडौँले सामाजिक सेवामा विभिन्न क्षेत्रबाट योगदान पु-याएका व्यक्तित्वलाई सम्मान गरेको छ...

गिट्टी कुटेरै परिवार धानेका महिला

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ डाँराकमदकी बिना वादी उमेरले ३६ वर्षको भइन् । उनको साथमा दुई छोरा र दुई...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मनोरञ्जन / साहित्य अरु धेरै

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै