logo
565 x 90 pixel-01.png

लक्ष्मी बैंकको प्रमुुख कार्यकारीमा शाह

 

काठमाडौं, कात्तिक २० 
लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतमा अजय विक्रम शाह नियुक्त भएका छन् । यसअघि बैंकको प्रमुुख कार्यकारी अधिकृतमा सुुदेश खालिङ रहेकोमा उनको कार्यकाल सकिएपछि बैंक सञ्चालक समितिले शाहलाई प्रमुुख कार्यकारीमा नियुक्त गरेको हो । एभरेष्ट बैंकसँग मर्जरको आन्तरिक प्रक्रिया सुरु हुँदा खालिङले तीन महिनाका लागि कार्यकाल नवीकरण गराएका थिए । खालिङ बाहिरिएसँगै शाह चार वर्षका लागि प्रमुख कार्यकारी नियुक्त भएका हुन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ क्षेत्रम प्रवेश गरेका शाहले चार्टड बैंकमा १० वर्ष काम गरेका थिए । सोपश्चात् लक्ष्मी बैंकका प्रवेश गरेका शाह विगत १५ वर्षदेखि लक्ष्मी बैंकमा कार्यरत रहेका छन् ।  
(आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

राष्ट्रिय वाणिज्य बैंकको प्रभातफेरी

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५४औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।...

सिद्धार्थ इन्स्योरेन्सका तीन नयाँ बीमा योजना

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले तीन नयाँ बीमा सेवाहरु थप गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँ...

एभरेष्ट बैंक र पञ्जाव नेशनल बैंकबीच सम्झौता

एभरेष्ट बैंक र भारतको पञ्जाव नेशनल बैंकबीच सम्झौता भएको छ । बैंकले भारतीय गोरखा सैनिकमा आबद्ध स्थायी नेपालीलाई...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

गरिबी र बञ्चितीकरण

गरिबी मानव र विपन्न्ता मानव सभ्यताको सवैभन्दा ठूलो कलंक हो । सताव्दीका सर्वाधिक प्रीय राजनेता नेल्सन मण्डेलाले...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै