logo

नेप्सेमा ११ दशमलव ९२ अंकले सुधार

सबै समूहको सूचक बढ्दा नेप्से पूरै हरियो

 

काठमाडौं, कात्तिक २०
साताको पहिलो कारोबार दिन उच्च अंकले घटेको सेयर बजार साताको दोस्रो कारोबार सोमबार उच्च अंकले बढेको छ । यसदिन सेयर बजार परिसूचक ११ दशमलव ९२ अंकले उकालो लागेर १२ सय १९ दशमलव २० अंकमा पुुगेको छ । यसैैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव ५१ अंकले उकालो लागेर दुुई सय ५९ दशमलव ३२ अंकमा पुुगेको छ । यसदिन कुल एक सय ५५ कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार तीन हजार ५३ वटा कारोबारमा आठ लाख २२ हजार दुुई सय सात कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम २४ करोड ४५ लाख ७० हजार पाँच सय ५२ रुपैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन १० वटा समूहको कारोबार भएकोमा १० वटै समूहको सूचक बढ्दा नेप्से पूरै हरियो भएको छ । वाणिज्य बैंक समूहको सूचक ११ दशमलव ७३ अंकले उकालो लागेर एक हजार ७४ दशमलव २१ अंकमा पुुग्दा १४ करोड सात लाख २८ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

 

विकास बैंक समूहको सूचक पनि १३ दशमलव १८ अंकले उकालो लागेर १४ सय ८३ दशमलव ११ अंकमा पुुग्दा एक करोड ७५ लाख ७३ हजार पाँच सय रुपैयाँको सेयर किनबेच भएको छ । जलविद्युुत् समूहको सूचक पनि सात दशमलव पाँच अंकले उकालो लागेर १३ सय पाँच दशमलव ५७ अंकमा पुुग्दा ७५ लाख ४५ हजार दुुई सय ६० रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ८७ दशमलव ४२ अंकले उकालो लागेर पाँच हजार छ सय ३३ दशमलव ६९ अंकमा पुुग्दा ७१ लाख ८५ हजार ६० रुपैयाँको सेयर किनबेच भएको छ । लघुवित्त समूहको सूचक पनि १७ दशमलव ७८ अंकले उकालो लागेर १४ सय ४४ दशमलव ९१ अंकमा पुुगदा दुुई करोड २२ लाख १० हजार दुुई सय रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी जीवन बीमा समूहको सूचक पनि ६९ दशमलव ३४ अंकले उकालो लागेर पाँच हजार पाँच सय २८ दशमलव सात अंकमा पुुग्दा एक करोड २८ लाख ३६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यी बाहेक होटल, फाइनान्स, उत्पादनमूलक र अन्य समूहको कारोबार सूचक पनि क्रमशः ३७ दशमलव ६२, दुुई दशमलव सात, शून्य दशमलव सात र तीन र दशमलव १५ अंकले बढेका छन् ।

 

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको लक्ष्मी लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य छ रुपैयाँले बढेर नौ सय एक रुपैयाँमा किनबेच भएको छ । यसैगरी देव विकास बैंकको सेयर मूल्य तीन रुपैयाँ ८८ पैसाले बढेर एक सय ३४ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक सहयोगी विकास बैंक, युुनाइडेट इन्स्योरेन्स कम्पनी, सिन्धुु विकास बैंक आदिको सेयर मूल्य पनि बढेका छन् । गुुमाउने कम्पनीको सूचीमा परेको स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य एक रुपैयाँ ८८ पैसाले घटेर छ सय ७८ रुपैयाँमा किनबेच भएको छ । यसैगरी सिर्जना फाइनान्स वित्तीय संस्थाको सेयर मूल्य एक रुपैयाँ ८६ पैसाले घटेर दुुई सय ६३ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक हाथ्वे फाइनान्स, एक्सेल डेभलमेन्ट बैंक, गरिमा विकास बैंक आदि पनि बढी गुमाउने कम्पनीहरुको सूचीमा परेका छन् । यसदिन रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको प्रभुु बैंकको प्रतिकित्ता दुुई सय ५२ रुपैयाँ अन्तिम मूल्यमा तीन करोड ८८ लाख ४८ हजार ८३ रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल टेलिकमको पनि प्रतिकित्ता सात सय ८६ रुपैयाँ अन्तिम मूल्यमा दुुई करोड नौ लाख ६० हजार एक सय ८४ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, कुमारी बैंक, लक्ष्मी लघुुवित्त वित्तीय संस्था, जनता बैंक आदिको पनि सेयर कारोबार रकम बढेको छ ।  (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

निर्धन उत्थान बैंकद्वारा बर्दियामा उद्यमशीलता तालिम

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले बर्दिया जिल्लामा उद्यमशीलतासम्बन्धी तालिम दिएको छ । संस्थाले आफ्ना...

नेप्से १२ सय २० अङ्कमा

यो साता सेयरबजार परिसूचक १२ सय २० दशमलव नौ अंकमा पुगेर अडिएको छ । साताको पहिलो कारोबार दिन आइतबार दिन १७ दशमलव ३१...

नेपाल बैंक लिमिटेड ८२औं वर्षमा

नेपाल बैंक लिमिटेड ८२औं वर्षमा प्रवेश गरेको छ । वि.संं. १९९४ कात्तिक ३० गते लक्ष्मीपूजाका दिन स्थापित नेपालको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मनोरञ्जन / साहित्य अरु धेरै

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै