logo
565 x 90 pixel-01.png

तिहारको सामान किन बन्न पुग्यो : कालोबजारी

काठमाडौँ, कात्तिक १९
देशभर आजदेखि तिहार शुरु भएको छ । बाटोघाटो, चोकचोकमा सामान किन्नको लागि मानिसको घुइचो लागेको प्रशस्त देखिन्छ । यसै पर्वको फाइदा उठाउदैँ व्यवसायले उपभोक्ता ठगेको पनि प्रशस्तै भेटिन्छ । अनि खोइ त अनुगमन ? आपुर्ति मन्त्रालय र अनुगमन टोली कता मौलायो त ? तिहारको फाइदा उठाउदै व्यवसायले सामान हेरेर एक किलो सामानमा पाचँदेखि छ सयसम्म मुल्यवृद्धि गरेको छन् । यति विधिले मुल्यवृद्धि त देशमा नाकाबन्दी हुदाँ पनि भएको थिएन होला । पोहोर साल सय रुपियाँमा आउने भाइमसला यस वर्ष तीन सयसम्म पर्न गएको छ । यसरी मुल्य किन वृद्धि हुन पुग्यो न यसको जवाफ आपुर्ति मन्त्रालयले नै दिन्छ न त अनुगमन नै गर्दछ । बजारमा अनुगमन नभएको कारण व्यापारीले गुणस्तरहीन सामान बिक्रीवितरण गरिरहेका छन् । चाहे खाद्यान्न, तरकारी, माछामासु वा दैनिक उपभोग्य सामानमा पनि मिसावटले बढ्दो रुप लिइरहेको छ । यस्तो हुदाँ पनि सरकार किन मौन ? बजारमा आएका सामानहरुमा न सरकारी रेट उल्लेख भएको छ न त उत्पादित मिति नै ।यहाँ त सरकारले चलाउनुपर्ने आपुर्ति मन्त्रालय व्यापारीहरुले चलाएको जस्तो देखिन गएको छ ।के जबसम्म सरकारी कर्मचारी र अनुगमन टोलीको खल्ती चिलाउदैन तबसम्म बजार अनुगमन नै नहुने हो । के यहाँ पनि सरकार र व्यवसायको मिलोमतो त छैन । सरकारको लापरवाहीले गर्दा जनता कति ठगिनुपर्ने ? सरकारले गरिब जनताबाट ट्याक्सी चढ्ने मात्र होइन पर्व मनाउने पनि हक खोसेको छ । यसैसम्बन्धमा उपभोक्तावादी रामबहादुर थापा भन्छन्, सरकार जहिले पनि व्यवसायको पछि लाग्दा जनता ठगिन पुगेका हुन् । सरकारले जनता ठग्ने व्यापारीहरुलाई कानुनको दायरामा ल्याउन नसक्दा उपभोक्ताहरु ठगिन परेको अवस्था सिर्जित भएको हो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

डोल्पा तीन दिनदेखि सञ्चार विहीन

शुक्रबार दिउँसोदेखि मोबाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएपछि डोल्पा सञ्चार विहीन बनेको छ । जगदुल्ला...

सभागृहको बजेट नरोक्न आग्रह

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा यहाँ...

छाउगोठको तथ्याङ्क सङ्कलन गरिँदै

जिल्लाका नौवटै स्थानीय तहमा रहेका ६९ वडामा छाउ गोठको तथ्याङ्क सङ्कलन कार्य शुरु गरेको छ । सामाजिक कुरीति र...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

गरिबी र बञ्चितीकरण

गरिबी मानव र विपन्न्ता मानव सभ्यताको सवैभन्दा ठूलो कलंक हो । सताव्दीका सर्वाधिक प्रीय राजनेता नेल्सन मण्डेलाले...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै