logo
565 x 90 pixel-01.png

दुर्घटनापछि माधव भण्डारी रोधी घरमा देखिए

काठमाडौं, गायक, सर्जक र एरेन्जरको रुपमा चर्चा कमाएका बहुप्रतिभाका धनी माधव भण्डारी गत वर्ष मोटरसाइकल दुर्घटनापछि आफ्नै लय, शब्द, एरेन्ज र पुरुष स्वरमा आफैं गाएको लोकदोहोरी गीत रोधी घरमा लिएर पुनः नेपाली लोकदोहोरी आकाशमा देखा परेका छन् ।गत २०७४ साल चैत २१ गते अफिसबाट साँझ घर फर्किदै गर्दा काठमाडौंको गणेस्थानमा आफू चढेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको गाडीले ठक्कर दिएपश्चात् उनी अचेत अवस्थामा रहेका र धेरै समयको उपचारपश्चात् स्वास्थयमा सुधार भएको र अहिले उनको गुम्दै गएको स्वरले यो रोदी घर गीतबाट सुधारको संकेत दिएको छ र नेपाली लोकदोहोरी र उनका शुभ चिन्तकलाई केही भए पनि आशा दिलाउने कार्य गरेका छन् । यो रोदी घरमा दोहोरी गीतमा ठेट नेपाली शब्द प्रयोग गरेर सङ्कलन गरेका छन् । वाला दिनमा गाउँमा रोदी बसेर माया प्रीतिका कुरा गरेको यस गीतमा भावले दर्शाउँछ । यस दोहोरी गीतमा महिला स्वर सुमधुर स्वरकी धनी राधा तिवारीले गाएकी छिन् । अहिले यो गीतको म्युजिक भिडियो समेत सार्वजनिक भइसकेको छ । (जनमञ्च साप्ताहिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

हेमन्त कान्छा रसाइलीको ‘भाग्यमानी।। भिडियो

करिब डेढ दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील हेमन्त कान्छा रसाइली नयाँ नेपाली गीतका साथ आएका छन् । म्युजिक...

चलचित्र ‘चौका दाउ’ युनिट प्रचार प्रसारको लागि चितवनमा

यहि पुस २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चौका दाउ’ को टोली चलचित्रको प्रचार प्रसार को लागि चितवन गएको छ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नेपालमा खाने तेलको उत्पादन र आयातको अवस्था

कृषिप्रधान देश नेपालमा उत्पादनका धेरै सम्भावनाहरु छन् । तर सम्भावना भएका कृषि उत्पादन पनि यहाँ हुन सकिरहेका...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

यातायात व्यवसायीले सरकारलाई घुडाँ टेकाउनसम्म टेकायो ।

सेवा दिने नाममा २०१८को ऐनमार्फत नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसघ सिडियो कार्यालयबाट दर्ता भई सञ्चालनमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै