logo

आर्जन को–अपरेटिभको नवौं वार्षिक साधारणसभा

 

काठमाडौं, असोज २५
आर्जन सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि.को नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । ललितपुरको कुमारी पार्टीमा केन्द्रीय कार्यालय रहेको संस्थाले सञ्चालक समितिका अध्यक्षको प्रतिवेदनमाथि छलफल, कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस, लेखा परीक्षकको नियुक्ति र शसयर धनीहरुलाई लाभांश वितरणलगायत कार्यक्रम गरी नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयर धनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ । त्यस्तै सो संस्थाले उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई प्रमाणपत्रसहित सम्मानसमेत गरेको छ । हाल एक करोड ८७ हजार पाँच सय रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाले आव. २०७४/०७५ मा २९ लाख २२ हजार ८१ रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आवको भन्दा ४७ दशमलव ६७ प्रतिशतले बढी हो । स्थापनाको नवौं वर्षसम्म आइपुग्दा संस्थाले उत्कृष्ट कारोबार र ग्राहकलाई सेवा दिन सफल भएको छ ।  
(आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

राष्ट्रिय वाणिज्य बैंकद्वारा सोलुुखुुम्बुुको नेचाबिहीबारेमा शाखा सञ्चालन

राष्ट्रिय वाणिज्य बैंकले सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका वडा न. ३ स्थित नेचाबिहीबारेमा शाखा सञ्चालन...

नेपाल बैंकको शाखा आरुंगखोलामा

नेपाल बैंक लिमिटेडले गण्डकी प्रदेशको नवलपुुर जिल्लास्थित आरुंगखोला बजारमा शाखा पुनस्र्थापना गरेको छ ।...

माछापुच्छ्रे बैंक, यूकेएड सक्षम र हेफर नेपालबीच सम्झौता

माछापुच्छ्रे बैंक, यूके एड सक्षम र हेफर इन्टरनेशसनल नेपालबीच सम्झौता भएको छ । तीनै संस्थाबीच एक औपचारिक...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ईयुले किन हटाएन कालो सूचीबाट ?

हालै आएको हवाई उडानसम्बन्धी एक समाचारले हामी नेपालीहरुलाई फेरि पनि निराश पारेको छ । खासगरी सो समाचारले पर्यटन...
मनोरञ्जन / साहित्य अरु धेरै

भुजेल भाषाको चलचित्र ‘नि–प्हुगाल’ प्रदर्शनीको तयारीमा

भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ हामी भुजेल चलचित्र बनाइएको छ । भुजेल समाज सेवा...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै