logo

दुई दशकपछि खेलमैदान खुल्ला

पर्वत, असोज २५
करिब दुई दशकसम्म सार्वजनिक कार्यक्रम हुन नसकेको यहाँको एक खेलमैदान सर्वसाधारणका लागि खुल्ला गरिएको छ । कुश्मा नगरपालिका–७ गोदामस्थित खेलमैदान सर्वसाधारणका खुल्ला गर्ने नगरपालिका र नेपाली सेनाबीच सहमति भएको छ । सेनाको गोदाम ब्यारेक केही समयभित्रै कुश्मा नगरपालिका– ३ दुर्लुङमा सर्न लागेको छ । ब्यारेक सर्ने भएपछि खेलमैदान सर्वसाधारणका लागि खुल्ला गर्न नेपाली सेना सहमत भएको हो । करिब २७ रोपनीमा फैलिएको सो मैदानमा सशस्त्र द्वन्द्वको समयमा सर्वसाधारणका लागि प्रवेश बन्द गरिएको थियो । “सेनाले लिएपछि खेलकूद प्रतियोगिता र सभा सम्मेलन गर्न रोक लगाइएको थियो”, वडाध्यक्ष सुवास पौडेलले भने । नगरपालिकाले बजेट विनियोजन गरेर सो मैदान सम्याएको छ । सो मैदानको जग्गा नेपाल प्रहरीको नाममा रहेको छ । सत्ताइस रोपनीमध्ये १२ रोपनी जग्गा सम्याएर खेल मैदान बनाइएको छ । खेलमैदान सम्याएपछि यहाँ खेलको अभ्यास र प्रतियोगिता आयोजना गर्न सहज भएको नगर कार्यपालिकाका सदस्य परशुराम पुरीले बताएका छन् । खेलमैदान सर्वसाधारणका लागि खुल्ला गर्न केही समयअघि नगरप्रमुख रामचन्द्र जोशी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, केवलजङ्ग गुल्मका गुल्मपति शिव पौडेल तथा कुश्मा– ४, ५, ६ र ७ नं वडाका वडाध्यक्षबीच सहमति भएको थियो । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल–सरस्वतीद्वारा एनआरटी पराजित

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको आठौँ चरणको पहिलो खेलमा सरस्वती युवा क्लब विजयी भएको छ...

‘प्रथम काठमाडौँ जिल्लास्तरिय भिमेश्वर कप कबड्डी’ सुरु,

काडाघारी, सनसिटी चोकमा रहेको भिमेश्वर एकेडेमीले आज देखी ‘प्रथम काठमाडौँ जिल्लास्तरिय भिमेश्वर कप कबड्डी’ सुरु...

इपिएल : भैरहवा प्लेअफमा

भैरहवा ग्लाडियटर्स यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग इपिएल टी–२० क्रिकेट प्रतियोगिताको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ईयुले किन हटाएन कालो सूचीबाट ?

हालै आएको हवाई उडानसम्बन्धी एक समाचारले हामी नेपालीहरुलाई फेरि पनि निराश पारेको छ । खासगरी सो समाचारले पर्यटन...
मनोरञ्जन / साहित्य अरु धेरै

नेपाली चलचित्र मदहोस को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक

नेपाली चलचित्र मदहोस को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै