logo

स्वर्गीय गौचनको स्मृतिमा महासंघमा स्मृति–सभा

काठमाडौं, असोज २५
नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष स्वर्गीय शरदुकमार गौचनको स्मृतिको अवसर पारेर महासंघले एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा वक्ताहरुले नेपालको निर्माण व्यवसाय क्षेत्रमा गौचनको योगदान अविस्मरणीय रहेको बताए । गौचनको हत्यामा संलग्न सबै जना अहिलेसम्म पक्राउ नपरेको भन्दै उनीहरुले दोषी सबैलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग समेत गरे । महासंघका अध्यक्ष रवि सिंहले नेपालको निर्माण क्षेत्रलाई समृद्ध बनाउन गौचनको कार्यकालमा हुन नसकेका कामलाई आफ्नो नेतृत्वको वर्तमान कार्यसमितिले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । महासंघका सल्लाहकार समेत रहेका पूर्वअध्यक्ष सुकुन्तलाल हिराचनले गौचनको हत्यामा संलग्न सबै जनाअझै पक्राउ नपर्नु चिन्ताको विषय भएको टिप्पणी गरे । महासंघका वरिष्ठ उपाध्यक्ष निकोलास पाण्डेले निर्माण व्यवसायीहरुको हितमा गौचनले निर्वाह गरेको भूमिका सबैका लागि प्रेरणादायी भएको बताए । महासचिव रोशन दाहालले गौचनको योगदानलाई महासंघले सधैँ स्मरण गरिरहने बताए । उपमहासचिव (नीतिगत) टंक चौलागाईंले गौचनको बाँकी सपना पूरा गर्न सके उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने धारणा राखे । कार्यक्रममा गौचनपत्नी आशा गौचन भट्टचनसहित महासंघका पदाधिकारीहरुले महासंघपरिसरमा निर्माण गरिएको गौचनको अर्धकदको शालिकमा माल्यार्पण गरेका थिए । गौचनको ठीक एक वर्षअघि नयाँ बानेश्वर शान्तिनगरस्थित आफ्नो निवासबाट महासंघ सचिवालय आउने क्रममा निवासनजिकै गोली हानी हत्या गरिएको थियो । नेपाल सरकारले उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्नुका साथै उनलाई शहीद घोषणा गरेको थियो ।   (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सीटीसी मोबाइल हबमा शून्य प्रतिशत ब्याजदरमा मोबाइल

राजधानीको सुनधारामा केही दिन पहिले सञ्चालनमा आएको सीटीसी मोबाइल हबमा मोबाइल किन्नेको भीड लागेको...

पञ्चासे चिया बजारमा

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. १ मा सञ्चालन भएको दाहाल चिया प्याकेजिङ उद्योगका उत्पादनहरु बजारमा...

पोखरामा सिप्रदी अर्थमुभर्सको शाखा र्कायालय

नेपालका लागि टाटा हिटाचीको एकमात्र आधिकारिक वितरक सिप्रदी अर्थमुभर्स प्रालिले व्यवसाय विस्तार गर्ने क्रममा...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै