logo

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

काठमाडौं, असोज २४ । चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै चलचित्रको नाम ʻप्रेम दिवसʼ सार्वजनिक गरिएको हो ।
योगेश घिमिरेले निर्देशन गर्न लागेको चलचित्रको नाम ‘राधा २’ राख्ने चर्चा थियो । तर, छायांकन अगाडि यसको नाम परिवर्तन गरिएको हो ।
प्रियंका कार्की, आयुष्मान देशराज जोशी, विशाल खरेल लगायतका कलाकारको मुख्य भूमिका रहने चलचित्रको शुभसाइतमा भने प्रियंका र आयुष्मान दुबै सहभागी थिएनन् । निर्देशक योगेश घिमिरे, निर्माता संजय न्यौपाने, नव–कलाकार विशाल खरेल, पटकथा तथा लेखक प्रदिप भारद्धाजको उपस्थितिमा शुभसाइत गरिएको हो ।
लभस्टोरी कथामा निर्माण हुने चलचित्रको छायाँकन भने कात्तिक ८ गतेबाट हुँदैछ । चलचित्रमा बसन्त सापकोटा, दीपक शर्मा र महाराजा थापाको संगीत, हरि लामाको छायांकन रहनेछ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मेक्सिकोकी सुन्दरी बनिन् मिस वर्ल्ड,

मेक्सिकोकी भनेसा पोन्सेले मिस वर्ल्ड २०१८ को उपाधि चुमेकी छिन्...

एकै पटक १८ बाजा बजाउने मानिस चैनपुरे

फेवाताल किनारमा माछापुच्छेका छायाँ नियाल्दै व्यावसायिक यात्रामा तल्लीन चैन पुरे नेपाली बाजा र संस्कृति...

झापाली गायिका कविता शिवाकोटीले बच्चु कैलाशको गीत गाइन

दमक, मोफसलमा रहेर गायन क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल बनेकी कविता शिवाकोटीले पछिल्लो समयमा एउटा पुरानो कभर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

राज्यको इच्छालाई संस्थागत गर्ने काम सार्वजनिक नीतिले गर्दछ । संविधानद्वारा राज्यलाई निर्दिष्ट गरेका...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै