logo

सर्वोच्च अदालत १५ दिन बन्द हुने

काठमाडौं, असोज २४ । सर्वोच्च अदालत  १५ दिन बन्द हुने भएको छ । विजया दशमीको लागि सर्वोच्च अदालत बुधबारबाट १५ दिन बन्द हुने भएको हो ।
घटस्थापनाबाट कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहने सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए । यद्यपि बन्दी प्रत्यक्षीकरणको रिटमा भने सुनुवाई हुने सर्वोच्चले जनाएको छ । सर्वोच्चका सर्वोच्चका सहप्रवक्ता कालाखेतीले एक विज्ञप्ति जारी गर्दै विजया दशमीको दिन र सो अवधीको शनिबारबाहेक अन्य दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म अदालत खुल्ला रहने जनाएको छ ।
सो अवधीभर मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ९ बमोजिम पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गर्नका लागि समेत व्यवस्था मिलाइएको सर्वोच्चले जनाएको छ । मुद्दा हेर्ने अनुमति पाएका सबै तहका अदालत खुल्ला रहने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

दशैंको मौका पारी मनपरी भाडा असुल्दै गाडीधनी

बझाङ दशैं नजिकिएसँगै बझाङमा चल्ने जिपहरुले मनपरी भाडा असुल्न थालेका छन् । दशैं–तिहाररको समयमा देश विदेशबाट घर...

प्रधानमन्त्री र अख्तियार प्रमुखको भेट रहस्यमय

एक जना प्रधानन्यायाधीशलाई अस्वाभाविक रुपले तर्साएपछि फेरि त्यसरी ने अस्वाभाविक लाग्ने गरी एकै दिन सुनुवाइ एकै...

सेयर धितोमा बैंक तथा फाइनान्स कम्पनीहरुको ४१ अर्ब १२ करोड रुपैयाँ कर्जा

बैंक तथा फाइनान्स कम्पनीहरुले सेयर धितो लिएर ४१ अर्ब १२ करोड ८८ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेकाछन् । नेपाल...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै