logo

अन्तरबैंक फुटसल प्रतियोगिता तेस्रो संस्करण सम्पन्न

 

काठमाडौं, असोज २२
अन्तरबैंक फुटसल प्रतियोगिताको तेस्रो संस्करण सम्पन्न भएको छ । सामाखुसी फुटसलमा मनोरञ्जनात्मक अन्तर बैंक फुटसल प्रतियोगिता तेस्रो संस्करण गत शनिबार सफलतापूर्वक सम्पन्न भएको हो । नेपाली समाजमा अझै पनि बीमाबारे व्यापक जनचेतना नभएको अवस्थामा बीमाबारे प्रचारप्रसारको साथै बैंक/वित्तीय संस्थाका कर्मचारीसँग आपसी मित्रता बढाउने उद्देश्यले उक्त प्रतियोगिता गरिएको हो । देशको निर्जीवन बीमा बजारमा विगत २२ वर्षदेखि उच्च गुणस्तरीय सेवा पु-याउँदै आएको नेको इन्सुरेन्स लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत बेलाबखतमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । उक्त प्रतियोगितामा विभिन्न बैंकहरु र आयोजक नेको इन्सुरेन्स समेत १६ टिमले प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगितामा आयोजक नेको इन्सुरेन्स टिमले प्रथम स्थान र नेपाल इन्भेष्टमेन्ट बैंक (निलो) टिमले द्वितीय स्थान प्राप्त गरेका थिए । कार्यक्रमको उद्घाटन नबिल बैंक लि.का अध्यक्ष शम्भु प्रसाद पौड्यालबाट भएको थियो भने समापन नेको इन्सुरेन्स लि. का प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाबाट सम्पन्न भयो । कार्यक्रम समापनको अवसरमा विजयी टिम तथा खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो ।
(आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल–सरस्वतीद्वारा एनआरटी पराजित

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको आठौँ चरणको पहिलो खेलमा सरस्वती युवा क्लब विजयी भएको छ...

‘प्रथम काठमाडौँ जिल्लास्तरिय भिमेश्वर कप कबड्डी’ सुरु,

काडाघारी, सनसिटी चोकमा रहेको भिमेश्वर एकेडेमीले आज देखी ‘प्रथम काठमाडौँ जिल्लास्तरिय भिमेश्वर कप कबड्डी’ सुरु...

इपिएल : भैरहवा प्लेअफमा

भैरहवा ग्लाडियटर्स यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग इपिएल टी–२० क्रिकेट प्रतियोगिताको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ईयुले किन हटाएन कालो सूचीबाट ?

हालै आएको हवाई उडानसम्बन्धी एक समाचारले हामी नेपालीहरुलाई फेरि पनि निराश पारेको छ । खासगरी सो समाचारले पर्यटन...
मनोरञ्जन / साहित्य अरु धेरै

नेपाली चलचित्र मदहोस को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक

नेपाली चलचित्र मदहोस को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै