logo

शुभारम्भको कारोबार ६ करोडभन्दा

 

बटुकनाथ झा
जनकपुरधाम, असोज २२
जनकपुरधाममा सञ्चालनमा रहेको शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले आठौँ साधारण सभा गर्दै छ करोड छ लाख ५८ हजार आठ सय ९१ रुपैयाँको कारोबार आर्थिक वर्ष २०७४/७५ मा भएको सार्वजनिक गरेको छ । संस्थाको साधारण सभामा प्रस्तुत प्रतिवेदनअनु्सार संस्थाले आर्थिक वर्ष २०७३/७४ मा चार करोड २७ लाख ६५ हजार छ सय ८९ रुपैयाँको कारोबार गरेकोमा यस आर्थिक वर्षमा लगभग दुई करोडको कारोबार बढाएको छ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको प्रमुख आतिथ्यमा भएको उक्त साधारण सभाबाट संस्थाको बचत चार करोड ८५ लाख ६० हजार दुई सय ६० रुपैयाँ तथा ऋण लगानी चार करोड ७५ लाख ७१ हजार छ सय १३ रुपैयाँ रहेको जनाइएको छ । संस्थाको बचतमा ५६ दशमलव ७९ प्रतिशत तथा ऋण लगानीमा ३२ दशमलव ५० प्रतिशतले वृद्धि भएको संस्थाका अध्यक्ष सुधिर पाण्डेयले जानकारी दिए । संस्थाको कोषमा ३९ लाख ६८ हजार सात सय दुई रुपैयाँ तथा सेयर पुँजी ४८ लाख ८१ हजार चार सय ५७ रुपैयाँ रहेको जनाइएको छ । छ सय ३२ जना सदस्य रहेको उक्त सहकारी संस्थाले घर निर्माणमा ७३ लाख ८८ हजार तीन सय ३६ रुपैयाँ, व्यापार व्यवसायमा एक करोड ४७ हजार ६४ लाख ५५ रुपैयाँ, सामाजिक क्षेत्रमा एक करोड ३८ लाख आठ हजार ५७ रुपैयाँ, कृषि तथा उद्योगमा चार लाख ७० हजार रुपैयाँ, शैक्षिक कर्जामा ५३ लाख ७१ हजार नौ सय २७ रुपैयाँ ऋण लगानी गरेको अध्यक्ष पाण्डेयले जानकारी दिए ।
 (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अर्गेली : माग बढी, निर्यात कम

जापान निर्यात हुने अर्गेलीको माग उच्च रहे पनि मागबमोजिमको कच्चा पदार्थ निर्यात हुन सकिरहेको छैन् । जापानी नोट...

धान खरिदको व्यवस्थाले किसानलाई मूल्यमा राहत

नेपाल खाद्य संस्थानले किसानको धान खरिद गर्न थालेसँगै व्यापारीले संस्थानले तोकेको मूल्यभन्दा केही बढी मूल्य...

बाह्र करोडमा प्रादेशिक दुग्ध उद्योग

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ईयुले किन हटाएन कालो सूचीबाट ?

हालै आएको हवाई उडानसम्बन्धी एक समाचारले हामी नेपालीहरुलाई फेरि पनि निराश पारेको छ । खासगरी सो समाचारले पर्यटन...
मनोरञ्जन / साहित्य अरु धेरै

नेपाली चलचित्र मदहोस को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक

नेपाली चलचित्र मदहोस को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै