logo

आईआईएमएस दसैं कार्निभल

 

काठमाडौं, असोज २२
आईआईएम एस कलेजद्वारा प्रत्येक वर्ष आयोजना गर्दै आएको दसैं कार्निभल यस वर्ष राष्ट्रियस्तरमा दसैं कार्निभल तथा नेपाल फुड फेस्टिभलको रुपमा ‘युनाइटिङ नेपाल थ्रु अ प्लेट’को नाराका साथ सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा नेपालका ७ वटै प्रदेशका पारम्पारिक भोजनहरुलाई समावेश गराइनुका साथै विभिन्न स्टलहरुबाट विविध मनोरञ्जक खेलहरु खेलाइएको थियो । फुड स्टलहरुमा राखिएका परिकारहरुमा तराइको भक्का, नेवारी खाजा, दुप्का, सुदूरपश्चिमको छाच तथा पाल्पाली खानामा दर्शकहरुको उल्लेखनीय घुइँचो देखिएको थियो । कार्यक्रमको थप आकर्षण विभिन्न संस्कृति झल्काउने प्रस्तुतिहरु दुर्गा नाच, कुमारी, घिमे नाच, लाखे नाच, मारुनी नृत्य, कौडा नाच, हुडकेली नाच तथा विद्यार्थीहरुका विविध सांगीतिक प्रस्तुतिहरु रहेका थिए । कार्यक्रममा विद्यार्थीहरुद्वारा नेपालका विभिन्न जनजातिहरुका संस्कृति र भेषभुषा चिनारी गराउने उद्देश्यले कल्चरल -याम्प वाल्क गरेका थिए । कार्यक्रमको अन्ततिर विशेष प्रस्तुतिका रुपमा केन्जल एण्ड व्याण्ड तथा मंकी टेम्पल व्याण्डको बेजोड प्रस्तुतिहरुले ठूलो संख्यामा बिहानैदेखि उपस्थिति भिडलाई थप ऊर्जा दिँदै सांगीतिक माहोललाई नयाँ उचाइमा पु-याएको थियो । कार्यक्रममा काठमाडौं क्षेत्र नं. ७ का सांसद रामवीर मानन्धरको विषेश उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित दर्शकका अनुसार उक्त कार्यक्रम परम्परा र आधुनिकताको एक सफल समिश्रण रहेको बताएका थिए । दसैंको स्वागत गर्दैै हर्षोल्लासपूर्वक सम्पन्न कार्यक्रमको प्रस्तोताहरुमा बृहत् सिंह वोश्वा र ओसिन सिटौला रहेका थिए ।
  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नागरिकता विधेयक–२०७५ स्थगित गर्न माग

नागरिकता विधेयक–२०७५ स्थगित गर्न सरोकारवालाले माग गरेका छन् । राष्ट्रिय जागरण परिषद् र चितवन जिल्ला बार...

तुइनबाटै तारिन्छ सवारी साधन

तुइनमा मानिस मात्र होइन सवारी साधन पनि जोखिम मोलेर नदी वारपार गर्छन् भन्दा अचम्म लाग्ला तर जाजरकोट–डोल्पा...

चार महिनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

तनहुँको शुक्लागण्डकी नगरपालिकाले चालू आर्थिक वर्ष ०७५/७६ को चार महिनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व सङ्कलन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ईयुले किन हटाएन कालो सूचीबाट ?

हालै आएको हवाई उडानसम्बन्धी एक समाचारले हामी नेपालीहरुलाई फेरि पनि निराश पारेको छ । खासगरी सो समाचारले पर्यटन...
मनोरञ्जन / साहित्य अरु धेरै

भुजेल भाषाको चलचित्र ‘नि–प्हुगाल’ प्रदर्शनीको तयारीमा

भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ हामी भुजेल चलचित्र बनाइएको छ । भुजेल समाज सेवा...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै