logo
565 x 90 pixel-01.png

‘ए परदेसी फर्क’ गीतको भिडियो सार्वजानिक (भिडियोसहित)

काठमाडौ असोज २१
दशैंको गीत ‘ए परदेसी फर्क’ को भिडियो सार्वजानिक भएको छ । नेपाली समुदायको दर्दनाक पिडालाई मध्येनजर गर्दै श्रीमान् परदेशमा दुख कष्ट गरेको र श्रीमतीले घरमा बसेर बिलौना गरेको कथा वस्तु लाई गितमा समेटिएको छ । डिल्ली काफ्लेको लय सिर्जना रहेको यो गितमा शब्द आचल विरही रानाको रहेको छ भने स्वर चर्चित गायिका पूर्ण कला बि सी , डिल्ली काफ्ले र सागर बस्नेतको रहेको छ । त्यस्तै भिडियोमा चर्चित मोडल ऋचा थापा र देबराज काफ्लेले अभिनय गरेका छन् । दर्जनौं भिडियोमा अभिनय गरिसकेका काफ्लेले पछिल्लो समय भर्खरै बजारमा आएको परदेशको पिडामा समाबेश गरिएको ए परदेसी फर्क भन्ने बोलको गितमा पनि अभिनय गरेका हुन् । ‘ए परदेसी फर्क’ गीतको भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन् भने सम्पादन प्रकाश खड्काले गरेका छन् ।

गीतको भिडियोमा देशप्रेम, देशभक्ति, पारिवारिक माया, मिलन र बिछोडका मर्मस्पर्शी क्षणहरुलाई समेट्न कोशिस गरेको देवराज काफ्लले बताए । आफ्नै गाउँघर, पाखापखेरो, पानी पँधेरोमा रमाऔं , गाउँको माया गरौं, कृषि पेशालाई सम्मान गरौं, जोश र जागँर छउन्जेल पराई भुमिमा काम गर्ने र बुढो अशक्त भएपछि नेपाल आएर भन्दा बरु आफ्नै बाँझो जग्गा जोतौं, फाटेको कपडा टालेर लगाऔं, आफ्नै भुमिमा आउ पियारा भन्ने जस्ता शब्द र भाव गितले बोकेको उनले बताए । उनले भने , ‘यो सबैको गित हो, वास्तविकता हो, पिडा, बेदना वा बाध्यता हो, त्यसैले सबैले यो भिडियोलाई सकेको प्रचार प्रसार गर्नुहुन पनि हाम्रो टिम अनुरोध गर्दछौं ।’ उनले अगाडी थपे, ‘ युटुभमा भ्युज बढि बनाएर पैसा कमाउ भन्ने हाम्रो सोच होइन र छैन ।’ ‘समाजमा जनजागरण ल्याउनुपर्छ, आफ्नो कला, भेष, भुषा, माटो, मातृभूमिलाई आजैदेखि माया गर्ने गरौं । खोले सिस्नु खाने वा टालेर लाउने तर मायालुसँगै बस्ने सोच जीवन संगिनीले अहिलेको समयमा व्यक्त गर्नु अर्को यसको सकारात्मकता हो जसले यस गितलाई अझ यथार्थपरक बनाएको छ ।’ उनले भने । बाबु, आमा, श्रीमानश्रीमाती, छोराछोरी बीचको माया, ममता, सम्बन्धलाई मजबुद रुपमा पस्किने जमर्को गरी सोही मर्म र भावनालाई अभिनय मार्फत जिवन्तता दिने प्रयास गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

हेमन्त कान्छा रसाइलीको ‘भाग्यमानी।। भिडियो

करिब डेढ दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील हेमन्त कान्छा रसाइली नयाँ नेपाली गीतका साथ आएका छन् । म्युजिक...

चलचित्र ‘चौका दाउ’ युनिट प्रचार प्रसारको लागि चितवनमा

यहि पुस २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चौका दाउ’ को टोली चलचित्रको प्रचार प्रसार को लागि चितवन गएको छ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नेपालमा खाने तेलको उत्पादन र आयातको अवस्था

कृषिप्रधान देश नेपालमा उत्पादनका धेरै सम्भावनाहरु छन् । तर सम्भावना भएका कृषि उत्पादन पनि यहाँ हुन सकिरहेका...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

यातायात व्यवसायीले सरकारलाई घुडाँ टेकाउनसम्म टेकायो ।

सेवा दिने नाममा २०१८को ऐनमार्फत नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसघ सिडियो कार्यालयबाट दर्ता भई सञ्चालनमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै