logo

चाडबाडको बेला चलचित्र प्रदर्शनको होडबाजी किन चल्छ ?

काठमाडौं, असोज १४
पाँच छ महिना पहलेदेखि सुटिङ सम्पन्न गरेका चलचित्रहरु पनि विकास बोर्डमा गएर तारन्तार पछाडि मिति सार्दै चाडवाडको समय पर्खने गरेको पाइन्छ । अरु बेला चलचित्र प्रदर्शन गराउनमा आनाकानी गर्ने चलचित्र निर्माता तथा निर्देशकहरुको चाडवाडको बेला आफ्नो चलचित्र प्रदर्शन गराउनमा तछाड–मछाड भएको हुन्छ । तीजको बेलामा पनि चलचित्र प्रदर्शनको यही हारालुसी देख्न पाइन्थ्यो भने अब दसैँ तिहारको बेलामा पनि चलचित्र प्रदर्शनको यही परिपाटी दोहोरिइरहन्छ नै । विशेष गरेर चाडवाडको बेला परिवारका सबै सदस्य जम्मा हुने र सबैसँगै खाने बस्ने रमाइलो गर्ने गीत सुन्ने, चलचित्र हेर्ने हुनाले पनि सबैको ध्यान यतातिर तानिएको हुन्छ । यसै साता गत शुक्रबारदेखि नेपालभरिका हलहरुमा अनुराग, छिरिङ र कथा काठमाडांै प्रदर्शनमा आएका छन् भने दीपकराज र दीपाको छक्का पञ्जा तीन फूलपातीको दिनको प्रतीक्षामा बसेको छ । यस्तै त्यसभन्दा अगाडि पनि आफ्नो नाम सुरक्षित गरेर विभिन्न चलचित्रहरु लाइनमा बसिरहेका छन् । के चलचित्र सफल बनाउनका लागि केवल चाडवाड नै कुर्नुपर्ने नै हो त ?’ के सबै चलचित्र चाडवाडमा मात्रै सीमित राख्ने हो भने अरु बेला कसले प्रदर्शनमा ल्याउने त ? चाडवाडको मौका छोप्नलाई चलचित्रको न्वारन गर्नुभन्दा पहिला नै भीड लाग्ने परिपाटीको अन्त्य कहिले हुने ? साना लगानीकर्ता साना चलचित्रले कहिले आफ्नो पालो पाउने ? यतातिर चलचित्र विकास बोर्डको ध्यान कहिले जाने ? सम्बन्धित निकायको यसतर्फ ध्यान जानु जरुरी छ । र हाम्राभन्दा पनि राम्रा र स्तरीय चलचित्रले आफू सफल बन्ने मौका पाउनुपर्छ ।          (जनमञ्च  साप्ताहिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मेक्सिकोकी सुन्दरी बनिन् मिस वर्ल्ड,

मेक्सिकोकी भनेसा पोन्सेले मिस वर्ल्ड २०१८ को उपाधि चुमेकी छिन्...

एकै पटक १८ बाजा बजाउने मानिस चैनपुरे

फेवाताल किनारमा माछापुच्छेका छायाँ नियाल्दै व्यावसायिक यात्रामा तल्लीन चैन पुरे नेपाली बाजा र संस्कृति...

झापाली गायिका कविता शिवाकोटीले बच्चु कैलाशको गीत गाइन

दमक, मोफसलमा रहेर गायन क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल बनेकी कविता शिवाकोटीले पछिल्लो समयमा एउटा पुरानो कभर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

राज्यको इच्छालाई संस्थागत गर्ने काम सार्वजनिक नीतिले गर्दछ । संविधानद्वारा राज्यलाई निर्दिष्ट गरेका...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै