logo

१५ करोड भन्दा धेरै डुब्यो तीज गीतमा

काठमाडौ असोज ७
नेपाली गीत संगीतको वर्तमान व्यवसायिक पाटोलाई हेर्ने हो भने अति नै दयनिय अवस्था रहेको छ । बजारमा यति करोड उति करोड व्यापार ग¥यो भनेर हल्ला पिटाए पनि वास्तविक अवस्थालाई बुझ्ने हो भने नेपाली कलाकारको वास्तविक अवस्थालाई यसले उजागर गराएको छ ।
भर्खरै मात्रै बिदाइ गरेको नेपालीहरुको महान पर्व तीजको अवसर पारेर नेपाली गायक गायिकाहरुले लगभग १५ हजारका हाराहारिमा तीज गीत बजारमा ल्याएका थिए । जस मध्ये एउटा गीतको एरेन्जदेखि लिएर म्युजिक भिडियो सम्म आइपुग्दा कम्तिमा एक लाखदेखि लिएर तीन लाखसम्म खर्च गरेको चर्र्चा संगीत डबलीमा छाएको छ । तर त्यस लगानीबाट नेपाली गायक , गायिका तथा सर्जकले कमाउनु त के लगानीको २५ प्रतिशत पनि उठाउन नसकेको तितो यथार्थ पाइएको छ । लगानी गरेका कलाकारहरुमा नैराश्यताका साथै यसप्रति नेपाली गीतसंगीतका राज्य तथा गैर सरकारी संस्थाहरुले कलाकारको भलाइका लागि भनेर गरेको भनिएको प्रयास माथी प्रश्न चिन्ह खडा हुनुका साथै ती संस्थाहरु केवल मागी खाने भाँडो भएको यथार्थता वाहिर आएको छ । होइन भने कलाकारहरुले गीत वजारमा ल्याए वापत युटयुवले पैसा दिन्छ भनेर जति हल्ला चलाए पनि केही आफूलाई नेपाली गीत संगीतको व्यवसायिक ठेकठार हुँ भनेर दावी गर्ने केही कम्पनी बाहेक अरु कलाकार तथा साना कम्पनीहरु अब आगामी दिनमा नेपाली गीतसंगीतको व्यवसायलाई कसरी अगाडी लैजान सकिन्छ भन्ने चिन्तामा रहेको पाइन्छ ।
युट्युवमा ३५ लाखको भ्यूज भएतापनि त्यसबाट एक त पैसा आउनमा युट्यवको झन्झट त अर्को कुरा आए पनि युट्युवको ठेकेदारको रुपमा काम गरेका ठूला कम्पनीले कलाकार तथा साना कम्पनीलाई पैसा नदिने गरेको गुनासो गायक गायिका तथा सर्जक र साना कम्पनिहरुको रहेको छ । देशको अवस्था धरासायी भइरहेको वर्तमान अवस्थामा नेपालीहरुको महान पर्र्वमा १५ करोड डुब्नु भनेको चानचुने कुरा भने होइन यस क्षेत्रको व्यवसायिक अवस्थालाई माथी उठाउन राज्यले बेलैमा पहल कदमी चाल्नु पर्ने हुन्छ । नत्र नेपाली गीत संगीतको धरासायी सँगै सम्पूर्ण राष्ट्रको अर्थ व्यवस्था नै धरासायी नहोला भन्न सकिन्न ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

गायक भिम ज्वलन्त योगी र रोशनी राना मगरको नयाँ डान्सिङ गीत “म त परे फिदा ”

नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट नयाँ डान्सिङ गित छोटा छोटा पहिरन गीतको अपार सफलता सगै “म त परे फिदा ” बोलको...

चर्चित मोडेल पार्बती राई र राजु विरही सापकोटाको अभिनयमा “ओके छ नी त ”

चर्चित मोडेल पार्बती राई र राजु विरही सापकोटाको अभिनयमा निकै रमाइलो लोकदोहोरी गीत“ओके छ नी त ” गीतको भिडियो...

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

विश्वमा को घुम्लान् चिनियाँ बराबर ?

केही वर्षअघि सञ्चारमाध्यममा आएको समाचारअनुसार अबको केही वर्षपछि नै संख्याको आधारमा चिनियाँ पर्यटक बराबर अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

गायक भिम ज्वलन्त योगी र रोशनी राना मगरको नयाँ डान्सिङ गीत “म त परे फिदा ”

नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट नयाँ डान्सिङ गित छोटा छोटा पहिरन गीतको अपार सफलता सगै “म त परे फिदा ” बोलको...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै